राजदेवी नगरपालिकाले बालपोषण भत्ता वितरण नगर्दा गरिब तथा विपन्न परिवारका बालबालिका विच्चलीमा

रौतहट २४ पौष ।। रौतहटको राजदेवी नगरपालिकाले बालपोषण भत्ता वितरण नगर्दा गरिब तथा विपन्न परिवारका बालबालिका विच्चलीमा परेका छन् । दश महिना देखि भत्ता पाउने आशामा रहेका अभिभावकहरु पटक पटक...

प्रदेश २ मै अग्रनी स्थानमा : गौर नगरपालिका

रौतहट । यही पौस १८ गतेका कोभिड १९ विरुद्धको खोप कार्यक्रम अभिवृद्धिका लागी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम तथा प्रदेश निर्देशक समितिको बर्दिवासमा सम्पन्न बैठकबाट प्रदेश नम्बर२ का पालिका...

सार्वजनिक ठाउँमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्था : नगर प्रमुख यादव

रौतहट, २३ पौष ।रौतहटको बौधिमाइ नगरपालिकाले नगर भित्रको विभिन्न सार्वजनिक ठाउँमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको छ ।केहि दिन देखि बढेको चिसोले नकारात्मक प्रभाव पार्न थाले पछि...

गौर नगरपालिकाद्वारा नगर प्रमुख गुप्ताले करिब १२ सय जना ज्येष्ठ वृद्धवृद्धालाई सम्मान गरे

राैतहट । गौर नगरपालिकाद्वारा सञ्चालित ज्येष्ठ नागरिकलाई न्यानाे कपडा सहित सम्मान गर्न कार्यक्रमकाे आज समापन भएकाे छ । राैतहटकाे सदरमुकाम गाैरका प्रत्येक वडामा न्यानाे कपडा बितरण सहित सम्मान गर्ने...

लोहार समाजको अधिकार, सम्मान र पहिचानका लागी प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

सप्तरी , पुस २३ । मुख्यमन्त्री लालबाबु राउतले विश्वकर्मा लोहार जातीको अधिकार , सम्मान र पहिचानका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । सप्तरीको खरचुहियामा आजबाट शुरु...

गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ताद्वारा आधारभूत विधालयको उद्घाटन

पुस २२ राैतहट ।। रौतहटको जिल्लाको गौर नगरपालिकाका वडा न. ९ सिर्सिया टोल अन्तरगत नगरपालिकाको ३५ लाखको आर्थिक लगानीमा चार कोठे एकतल्ले स्कुल भवनको निर्माण गरिएको छ । शिक्षालाई...

आफ्नो नगरको बिकासको लागि गौर नगरपालिकाले बिधुतिय प्रविधिबाट विल भुक्तानी सेवा सुरु

रौतहट २० पुस । प्रदेश न.२ मा पहिलो रौतहट जिल्लाको स्थानीय तहहर मध्ये गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताको विशेष पहलमा विश्वको कुनैपनी कुनाबाट बिधुतिय प्रविधि बाट भुक्तानी...

कुलोमा डुबेर एकजना युवकको मृत्यु

रौतहट ।। रौतहट जिल्लाको पस्चिमिभेग पर्ने फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत कुलोमा डुबेर एकजना युवकको ज्यान गएको छ । फतुवा बिजयपुर ६ स्थित कुलोमा डुबेर वडा ५ सन्तपुर दोस्तियाका ४० बर्षिय...

गौर नगरपालिका वडा नम्बर ६ सबगढामा जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रम सम्पन्न

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने उदेश्यले नगर...

दिनभर वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने

काठमाडौं १४ पुस– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको...

लोकप्रिय

ताजा अपडेट