हावाहुरीका कारण रौतहटमा १ जना , धनुषामा २ जनाको मृत्यु
रौतहट : हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको ज्यान गएको प्रहरीले जनाएको...
रौतहटमा बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा चोरी
रौतहट : बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा हराउन थालेको छ। जिल्लाको पौराइ बन क्षेत्रमा जडान भएको क्यामेरा हराएको हो । रौतहटको वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति संरक्षण...
आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्नका लागि मिति तोक्ने
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्नका लागि मिति तोक्ने बताउनुभएको छ ।
मंगलबार बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसंगको छलफलका क्रममा आयोगले प्रस्ताव गरेको...
मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका सिंहलाई राज्यमन्त्री यादवद्वारा आर्थिक सहयोग
रौतहट , १४ माघ // मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका रौतहटको राजदेवी नपा- ५ पताहि निवासी रणवीर सिंहलाई मधेश प्रदेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादवले आर्थिक...
आधारभुत पत्रकारितासम्बन्धी ७ दिने तालिम सम्पन्न
रौतहट १३ माघ । रौतहटको दुर्गाभगवती गाउँपालिकामा एक हप्ते आधारभूत पत्रकारिता तालिम समापन भएको छ । दुर्गा भगवती ९६.६ मेगाहर्ज दुर्गा भगवती गाउँपालिका वार्ड न. २ ,रौतहटले आयोजना गरेको...
नेकपा ( एकीकृत समाजवादी)मा आज कयौं प्रभावशाली नेताहरुले पार्टी प्रवेश
रौतहट । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी)मा आज शनिबारका दिन कयौं प्रभावशाली नेताहरुले पार्टी प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला समिति सदस्य एवं माधव नारायण नगरपालिका...
दुर्गा भगवती गाउँपालिका वार्ड न ३ मत्सरीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
रौतहट । रौतहट जिल्लामा २ वटा गाउँपालिका मध्ये दुर्गा भगवती गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ...
दुर्गा भगवती गाउँपालिकामा जेष्ठ नागरिक सम्मान
रौतहट ।। रौतहटको दुर्गा भगवती गाउँपालिका गङा पिप्रा रौतहटका अध्यक्ष अरुण कुमार साहको प्रयासमा गाउँपालिकाका ५ वटै वडामा जेस्ठ नागरिक सम्मान कार्यक्रम हुँदै छ । सो कार्यक्रमको शुरुवात आज...
मधेश प्रदेश नामले शहिदको सपना साकार भयो मेयर गुप्ता
रौतहट ४ माघगौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले लामो समयको संघर्ष पश्चात मधेशी जनताले पहिचान सहितको उपलव्धि पाएको बताउनु भएको छ ! उहाले मधेशको लागि आफ्नो जीवनको आहुति...
नक्कली मोबिल बनाई बिक्री वितरण गर्ने २ जना पक्राउ
रौतहट माघ ०३ । रौतहट जिल्लाको सदरमुकाम गौरमा एक नक्कली मोबिल बनाउने कम्पनीमा प्रहरीले छापेमारी गरेका छन्। लगभग २ बर्ष देखि सदरमुकाम गौरको बरहवा पुल पारी गौर पिपरा सडक...