देवाही गोनाही नगरपालिका ८ मा नि:शुल्क आँखा शिविर सम्पन्न
रौतहट। नेपाल नेत्र ज्योति संघ गौराई अस्पतालको विश्वमा देवाही गोनाही नगरपालिका वडा नन८ को बौधीदेवी प्रा।वी बिधालय निशुल्क परीक्षण शिविरमा २६४ पुरुष र २५० जना महिला गरि ५३४ महिलाइले...
सर्लाहीमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु
सर्लाही २० पुस । सर्लाहीको बरहथवा नगरपालिकाको नगरप्रमुख कल्पना कटुवालको घरलाई प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले गोली प्रहार गर्दा स्थानीय एक जनाको टाउकोमा लागेर मृत्यु भएको खवर प्राप्त भएका...
बाग्मती र लालबकैया नदीको बाढीले खतराको तह पार गयो, सतर्क रहन आग्रह
रौतहट । सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती र लालबकैया नदीको बाढीले खतराको तह पार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएको छ । उनले बागमती र...
गौरमा लम्पी स्किन रोग विरुद्धको खोप सुरु
रौतहट । रौतहटको गौरमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन आजदेखि सुरु गरिएको छ। पहिलो चरणमा वडा न ८ र ९ मा गाई भैसी र गोरु राँगामा यो खोप...
अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित
रौतहट – अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो । तराईको जनजीवन गर्मीको कारण कष्टपुर्ण हुन थालेको छ।
सदरमुकाम गौरको तापक्रम ४३ डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अस्तव्यस्त भएको छ।...
गौर शाखाले लामो समय सम्म महशुल भुक्तानी बाकी राखेका ५ करोड भन्दा बढी राज्स्ब...
रौतहट । नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रले अषाढ मसान्त सम्ममा बक्यौता रहेको ग्राहकहरुबाट ५ करोड भन्दा बढी रकम असुल गरेको छ । गौर शाखाले लामो समय सम्म महशुल...
देवाही गोनाहि नपाबाट किसानलाई कृषि सामाग्री वितरण
रौतहट : रौतहटमा पानी नपर्दा किसानहरु दुखी भएको छ तर कृषि उत्पादन बढाउन रौतहटको देवाही गोनाही नगरपालिकाले किसानहरूलाई कृषि सामग्री पानी तान्ने मोटर ,स्प्रे टंकी जिन्क मल्ल वितरण गरेको...
गर्मी बढेसंगै सर्पको टोकाइ पनि बढयो
रौतहट // गर्मी बढैसंग रौतहटको आम जिवनमा ठुलो असर परेको छ । लगातार बढेको तातो हावा र उच्च तापक्रमले रौतहटको जनजिवनलाई गाह्रो बनाएको छ ।
एकातिर पानी नपर्नाले किसानले लगाएको...
जनताको प्रत्येक कामको सेवा प्रवाह एउटै छत मुनिबाट ; आलम
रौतहट श्रावन ०५ । रौतहट जिल्लाको राजपुर नगरपालिकाका नगर प्रमुख डा.मो.राजीक आलमले राजपुर नगरपालका वडा न. ६ को जनताहरुको सहुलियत तरिकाले सिफारिस देखि स्वास्थ्यको सम्पुर्ण काम काज एउटै छतमुनीबाट...
बौधिमाई नगरपालिकामा एम्बुलेन्स सन्चालनमा
रौतहट । छिमेकी मुलुक भारतको सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको ३४ वटा एम्बुलेन्समध्ये रौतहटको बौधिमाई नगरपालिकाले पनि एम्बुलेन्स पाएको हो । रौतहटको बौधिमाई नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको...