गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहको विजय जुलुस

रौतहट, ५ जेठ। रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहले बिहीबार विजय जुलुस निकाल्नुभएको छ।नेकपा एकीकृत समाजवादीका उम्मेदवार  शम्भू साहले विजय हासिल गरेको खुसीमा स्थानीय नगरबासीलाई धन्यवाद ज्ञापन गर्न विजय...

नयाँ राजपुर निर्माणको लागी राजनितिक परिर्वतन आवश्यकः स्थानिय

रौतहट २४ बैशाख ।स्थानिय तहको निर्वाचन नजिकिए संगै जनताको घरदैलोमा उम्मेदवारहरुको ताँती नै लागेको छ । राजपुर नगरपालिकामा मानव साङ्गलो नै लिएर जनताको घरदैलोमा पुग्न लागेका उम्मेदवारहरुलाई जनताले जति...

राजपुरलाई जनताको सेवक चाहिन्छ, २ महिना देखि घुम्न आएको टुरिस्ट होईनः जैद राजा

रौतहट २३ बैशाख ।रौतहट जिल्लाको राजपुर नगरपालिकामा जसपा पार्टिबाट मेयर पदका उम्मेदवारले जैद राजाले गर्भवती तथा सुत्केरी महिलाहरुका लागी आर्कषक योजना सार्वजनिक गरेका छन् । आफु निर्वाचित भए सो...

तपाईं जैद लाई विजय बनाउनुस, म नमुना राजपुर बनाएर देखाउछु:- मुख्यमन्त्री

रौतहट । जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव लगाएत शीर्ष नेताहरु रौतहटको राजपुरमा पुगेका छन् । यही वैशाख ३० गते (शुक्रबार) हुने स्थानी तहको चूनावी सभालाई सम्बोधन गर्न अध्यक्ष उपेन्द्र यादव,...

रौतहटको राजपुरमा यस पटक स्थानिय निर्वाचनको रौनक बेग्लै

रौतहट । पहिलो संविधान सभाको निर्वाचनका बेला बम विष्फोट भएर घाइते भएकाहरुलाई ईटा भट्टामा जलाएको घटनाले चिनिएको रौतहटको राजपुरमा यस पटक स्थानिय निर्वाचनको रौनक बेग्लै छ । राजपुरमा नेकपा एमाले...

परोहा नपाको विकासे यात्रामा मेयर वकिलको भूमिका

रौतहट , ११ बैशाख ।संघियता आएपछि भएको पहिलो पटकको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिएको छ ।रौतहट जिल्लामा १८ स्थानीय तहका नगर प्रमुख , उपप्रमुख ,वडा अध्यक्ष ,वडा...

राजपुर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रौतहट । स्थानीय तह निर्वाचनका लागि राजपुर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। रौतहटको राजपुर नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ केन्द्रमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ ।निर्वाचन...

गठवन्धन भए राैतहटको सबै पालिका जित्ने सम्भावना

प्रेमचन्द्र झा गाैर। राैतहटमा साता साझेदार बिच गठवन्धन गरिए जिल्ला कब्जा गर्ने सम्भावना रहेका छन। १८वटा स्थानिय तह रहेकोमा २ गाउँ पालिका र १६ वटा नगरपालिका रहेका छन ।...

विवाहको कार्यक्रममा करेन्ट प्रवाह हुँदा महिलाको मृत्यु, ७ जना घाइते

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ, भने ७ जना घाईते भएका छन् । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं.१ का शिव मन्दिर...

रौतहटमा ३ लाख घुस सहित मावीका प्रअ र सहयोगी अख्तियारको फन्दामा

रौतहट ३० चैत । मधेश प्रदेशको रौतहट जिल्लास्थित एक स्कूलका प्रधानाध्यापक (हेडमास्टर) र उनका सहयोगी तीन लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका छन् । रौतहटस्थित रहेको श्री विश्वेश्वर प्रसाद...

लोकप्रिय

ताजा अपडेट