कटहरिया नपामा आजदेखि छोरी शिक्षा बिमा शिविर सुरू
राम प्रबेश प्रसाद रजक /रौतहट/माघ २२प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर कटहरिया नपामा सुरु भएको छ । कटहरिया...
शैक्षिक संस्थाका शिक्षकहरुको तलब बढाउन नगरप्रमुख मेहताको निर्देशन
गौर । ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताले एक कार्यक्रममा नगर अन्तर्गतका गैर सरकारी शैक्षिक संस्थाका कर्मचारी, शिक्षकलाई तलब बढाउन संचालनक समितिहरुलाई निर्देशन दिनु भएको छ ।ईशनाथ नगरपालिका...
राैतहट सशस्त्र प्रहरीले २ थान हतियार सहित एक जना पक्राउ
रौतहट, ३ चैत । अबैध चाइनिज पेस्तोल र नकलटुवा बन्दुक सहित सशस्त्र प्रहरीले रौतहटले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्वर ३ राजपुर तुल्सिका ४९...
गौर नपाद्धारा सिसवामा दलित, अति गरिव विपन्न घर परिवारलाइ राहत वितरण
रौतहट ।। कोरोना भाईरस संग लडन सरकारले गरेको लकडाउनबाट प्रभावित डोम र दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण कार्यको निरंतरता दिएको छ ।
आज शनिवार गौर नपा.को वार्ड नं. १, ७...
रौतहटमा थप ८ जनामा कोरोना पुष्टि,नेपालमा ३०४ पुग्यो।
अमित ठाकुर।रौतहट।जेष्ठ ०५।बिश्वब्यापीमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ अन्य देश जस्तै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो। रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप ८ जना पुरुषमा कोरोना पुष्टि...
वृन्दावनका मेयर विनोद कुर्मीले पत्रकारसंग मनाए होली ।
रौतहट २२ फाल्गुण । अधिकांश जनप्रतिनिधिहरु कर्मचारी, उद्योगी, व्यापारी, राजनैतिककर्मी लगाएतसंग होली पर्व मनाउने गरेकोमा रौतहटको वृन्दावन नगरपालिकाका जनप्रतिनिधिहरु पत्रकाहरुसंग होली पर्व मनाएका छन् ।
वृन्दावन नगरपालिकाका मेयर...
डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्सले गाँजा बोकेपछी पक्राउ
रौतहटको ईशनाथ नगरपालिका डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्सले गाँजा बोकेपछी पक्राउ परेका छन।
शनिवार साँझ करिब ७ बजे हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट आउँदै गरेको बा. २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्सलाई प्रहरीले...
भेला भई नेमाज पढ्न युवाहरुद्धारा प्रहरी माथी हातपात , ३ जना मुस्लिम युवा पक्राउ
रौतहट, २८ चैत । जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गरेर कोरोना भाइरसको महामारीको अवस्थामा कुनैपनि बासिन्दाहरु घर बाहिर वा समुहमा बसेर धार्मिक कार्यक्रम नगर्न आग्रह गरेपनि रौतहटको एक...
रौतहटमा लाखौं रुपैयाँ सहित हुण्डी कारोबारी पक्राउ
अमित ठाकुर रौतहट जेष्ठ २७। प्रदेश नंबर २ का प्रहरीले ८ लाख नेपाली रुपैयाँ सहित १ हुण्डी कारोबारीलाई पक्राउ गरेका छन्। प्रदेश नंबर २ का प्रहरी निरीक्षक बरुण बहादुर...
वडा दशै, दिपाबली र छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
रौतहट । रौतहटको माधव नारायण नगरपालिका रौतहटले आज शनिवारका दिन वडा दशै, दिपाबली र छठ पर्बको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।रौतहटको माधव नारायण नगरपालिका वडा नं.–१...