वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा- वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा...

राजपुर नगरपालिकाबाट कृषि मिटरको महसुल तिर्न

रौतहट । रौतहटको राजपुर नगरपालिकाबाट कृषि मिटरको महसुल तिर्न भएको छ । आ.व. २०८०।०८१ बाट नगर सभाबाट पारित गरेको कृषि मिटरको महसुल नगरपालिकाले तिर्न भएको छ । किसानलाई सहुलियतका...

ईशनाथ नगरपालिकामा चिसोका कारण बिधालय बन्द

रौतहट – ईशनाथ नगरपालिकाले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मगलबार एक...

गौर राइस मिल्सको जग्गा बिक्रीको विरोधमा प्रदर्शन

दिलीप पाण्डे रौतहट । रौतहट सदरमुकाम गौरस्थित गौर राइस मिल्सको जग्गा बिक्री गर्न नपाइने भन्दै स्थानीय जनता युवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले व्यापक विरोध प्रदर्शन गरेका छन् ।...

रौतहटमा कुटपिट गर्दै मोबाइल चोरी गर्ने दुई जना पक्राउ

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित सार्वजनिक सडकमा कुटपिट गरी मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन्। मिति २०८१ साल माघ ४ गते राति करिब १०:१५ बजे, चन्द्रपुर–५ स्थित...

मौलापुर नपामा “फ्री बिजुली, फ्री पानी”

रौतहट । जनताहरुको आधारभुत आवश्यक्तालाई पुरा गराउने प्रतिबद्धता जनाएकी मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साहले सराहनिय काम गरेकी छिन् । चुनावको समयमा नगरवासी संग “फ्री बिजुली, फ्री पानी” गरिएका प्रतिबद्धतालाई...

सीमा क्षेत्रका नागरिक संग अन्तरक्रिया र सरसफाई कार्यक्रम संचालन

रौतहट । सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकहरु संग अन्तरक्रिया गर्दै दशगज्जामा सरसफाई कार्यक्रम संचालन गरियो । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेडक्वाटर रौतहटद्धारा इशनाथ नगरपालिकाको नेपाल भार दशगज्जा...

सडकमै धान र परालको चाँग लगाउदा दुर्घटनाको जोखिम

रौतहट । रौतहटको किसानहरु यतिखेर किसानहरुलाई धान भित्रयाउने चटारो लागेको छ तर धानको भारी र पराल सडकमै थुपारेर चाँग लगाउदा दुर्घटनाको जोखिम बढेका छन् । जिल्लाको ग्रामिण भेगका सडकमा नै...

जनकपुर बोल्ट्सको ऐतिहासिक जितमा मधेशमा दीप प्रज्वलन, खेलप्रेमीहरूले मनाए खुसी

रौतहट । जनकपुर बोल्ट्सको ऐतिहासिक जितको खुशीमा आज साँझ मधेशी क्रान्ति वीपी चौकमा खेलप्रेमी युवाहरूको समूहले दीप प्रज्वलन गरी उत्सव मनाएका छन्। कार्यक्रम युवा नेता मुना यादवको अध्यक्षतामा सम्पन्न भएको...

नगर प्रमुख जयसवालद्वारा प्रशासकीय भवन शिलान्यास

रौतहट ।। रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकामा नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले प्रशासनिक भवन कार्यालय शिलान्यास गरेका छन् । पालिकाको आफ्नै प्रशासनिक कार्यालय भवन नरहेकोले भवन भाडा राखि...

लोकप्रिय

ताजा अपडेट