MCC सम्झौता जस्ताको तस्तै स्वीकार्दा हामी अमेरिकी सुरक्षा छाताभित्र
अमरेशकुमार सिंहकाठमाडौं, ।। ‘एमसीसी नलिने हो भने विदेशी लगानी, अनुदानमा समेत असर पर्न सक्छ। यो सम्झौतालाई जस्ताको तस्तै स्वीकार्दा हामी अमेरिकी सुरक्षा छाताभित्र पर्न पनि सक्छौँ।’
दुई तिहाइ बहुमतसहित दुई वर्षअघि...
त्यो स्वार्थि सहर
धर्मेन्द्र कुमार साहरौतहट ७ कार्तिक २०७८त्यो राति अबेर सम्म पनि मेरो निद्रा आएको थिएन l म सुत्ने साँघुरो कोठाको भित्तामा झुण्ड्याइएको पुरानो देवाल घडि भित्रको सेकेण्डको सुईको गतिले निकालेको...
अनि रात सङ्ग डराउन थाल्छु।
धर्मेन्द्र कुमार साह२८ पुस २०७८
रात,घनघोर रात,टाढा टाढाबाट केही जनावरहरु रोएको बोलेको अवाज सुनिन्छ,सायद कुकुर र स्यालहरु बिचको अन्न्त संघर्षले उत्पन्न गरेका ध्वनिहरु हुन् ।। मानविय चेतनाहरु हराएका घनघोर रात्रीमा...
प्रतिगमनको आहट राज्यका प्राय सबै अंगहरु असफल भैरहदा गाऊमा भन्ने पुरानै सामन्ती ब्यबस्था फर्किदै...
धर्मेन्द्र कुमार साहरौतहट सर्वोच्च अदालतमा देखिएको बेथिति, कानुन ब्यबसायीहरुको आन्दोलन तथा प्रधान न्याधिशको बहिर्गमन अहिले सबैको ध्यान तानेको देखिन्छ l अधिकांस संचार माध्यमहरु तथा बौद्धिक जमातमा पनि सर्वोच्च अदालतका...
परमाणु वमले क्षतविक्षत वनेकाे जापान कसरी उठ्यो ?
चितामणी शर्मा सुर्खेत , दाेश्राे विश्वयुद्धमा खासगरी अमेरिकी र यूरोपियनहरुकाे टाउको दुखाइ वनेर युद्धको माेर्चामा अजेय वन्दै गैरहेकाे जापानलाई तह लगाउन अमेरिकाले जापानकाे हिराेसिमा र नागासाकीमा परमाणु वम खसालेकाे...
यो कस्तो पत्रकारिता?
आज म निकै थाकेको छु l अलि अलि दुबिधामा पनि छु l म पत्रकारितामा फर्कन खोज्दै छु l यसको अर्थबिगतमा म पत्रकारिताबाट टाढा भएको भन्ने होइन l स्थिर भएको...
एक कदम अगाडि पूर्वराजा
सीताराम बराल // बडा दशैंको शुभकामना प्रकट गर्ने प्रचलन अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक पनि विज्ञप्ती (भिडिओ सन्देशसहित) जारी गरे, फूलपाती (२६ असोज) का दिन। पहिलेजस्तै यसपटकको विज्ञप्तीमा पनि...
अस्तित्वको खोजि
मधेश शब्दलाई केवल राजनीतिक रुपमा प्रयोग गर्नेहरुले बुझ्नु पर्ने मुख्य कुरा के हो भन्ने मधेश नेपालको केवल एक भू खण्डको नाम होइन ,यो एक पृथक सभ्यता पनि हो lधर्मेन्द्र...











