Home विचार

विचार

राहत वितरणमा राजनीति नगर्न जनप्रतिनिधिहरुलाई नेता खत्रीको सुझाव।

खगेन्द्र हमालकर्णाली प्रदेश ६ सुर्खेत कर्णाली प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावसाली नेता खड्क बहादुर खत्रीले कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन...

कांग्रेसमा ओलिकरण र दक्षिणपन्थ

ओली ,लिंग्देल र देउवा उदयको अर्थ दुई ठुला राजनीतिक दलमा दक्षिणपन्थी बिचार हावी हुनु हो lधर्मेन्द्र कुमार साहरौतहट ०२ पौष २०७८दक्षिणपन्थी बिचार देश ,दसा र परिस्थिति अनुसार फरक हुन्...

कमजोर राज्य र अपराधवृत्ति

काठमाडौँ — सरकारको वार्षिक राजस्वको लक्ष्य राष्ट्रको औपचारिक आँकडा अनुरूप कुल गार्हस्थ्य उत्पादन कुगाउको २५ प्रतिशत हाराहारी हुन थालेको निकै वर्ष भयो । सनातन अर्थशास्त्रीहरू भन्छन्— राजस्वको यो दर संसारको...

सिके राउतहरुको भ्रष्टाचार बिरुद्धको नारा फगत चुनावी एजेण्डा नबनोस l

धर्मेन्द्र कुमार साह८ कार्तिकसिके राउत नेतृत्वको जनमत पार्टि अहिले तराई मधेशको राजनीतिमा प्रभाव जमाउन खोज्दै छ l स्थानिय तहको आसन्न सम्भावित निर्वाचनको मुखमा जनमत पार्टि आफ्नो उपस्थिति बढाउन खोजेको...

MCC सम्झौता जस्ताको तस्तै स्वीकार्दा हामी अमेरिकी सुरक्षा छाताभित्र

अमरेशकुमार सिंहकाठमाडौं, ।। ‘एमसीसी नलिने हो भने विदेशी लगानी, अनुदानमा समेत असर पर्न सक्छ। यो सम्झौतालाई जस्ताको तस्तै स्वीकार्दा हामी अमेरिकी सुरक्षा छाताभित्र पर्न पनि सक्छौँ।’ दुई तिहाइ बहुमतसहित दुई वर्षअघि...

अस्तित्वको खोजि

मधेश शब्दलाई केवल राजनीतिक रुपमा प्रयोग गर्नेहरुले बुझ्नु पर्ने मुख्य कुरा के हो भन्ने मधेश नेपालको केवल एक भू खण्डको नाम होइन ,यो एक पृथक सभ्यता पनि हो lधर्मेन्द्र...

अनि रात सङ्ग डराउन थाल्छु।

धर्मेन्द्र कुमार साह२८ पुस २०७८ रात,घनघोर रात,टाढा टाढाबाट केही जनावरहरु रोएको बोलेको अवाज सुनिन्छ,सायद कुकुर र स्यालहरु बिचको अन्न्त संघर्षले उत्पन्न गरेका ध्वनिहरु हुन् ।। मानविय चेतनाहरु हराएका घनघोर रात्रीमा...

त्यो स्वार्थि सहर

धर्मेन्द्र कुमार साहरौतहट ७ कार्तिक २०७८त्यो राति अबेर सम्म पनि मेरो निद्रा आएको थिएन l म सुत्ने साँघुरो कोठाको भित्तामा झुण्ड्याइएको पुरानो देवाल घडि भित्रको सेकेण्डको सुईको गतिले निकालेको...

प्रतिगमनको आहट राज्यका प्राय सबै अंगहरु असफल भैरहदा गाऊमा भन्ने पुरानै सामन्ती ब्यबस्था फर्किदै...

धर्मेन्द्र कुमार साहरौतहट सर्वोच्च अदालतमा देखिएको बेथिति, कानुन ब्यबसायीहरुको आन्दोलन तथा प्रधान न्याधिशको बहिर्गमन अहिले सबैको ध्यान तानेको देखिन्छ l अधिकांस संचार माध्यमहरु तथा बौद्धिक जमातमा पनि सर्वोच्च अदालतका...

परमाणु वमले क्षतविक्षत वनेकाे जापान कसरी उठ्यो ?

चितामणी शर्मा सुर्खेत , दाेश्राे विश्वयुद्धमा खासगरी अमेरिकी र यूरोपियनहरुकाे टाउको दुखाइ वनेर युद्धको माेर्चामा अजेय वन्दै गैरहेकाे जापानलाई तह लगाउन अमेरिकाले जापानकाे हिराेसिमा र नागासाकीमा परमाणु वम खसालेकाे...

लोकप्रिय

ताजा अपडेट