१७ औं ढोरपाटन राष्ट्रिय महिला भलिबलमा सहभागी हुने टिम कर्णाली प्रदेशबाट

खगेन्द्र हमाल, सुर्खेत । ढोरपाटन राष्ट्रीय महिला भलीबल प्रतियोगिताको लागी कर्णाली प्रदेश स्थित सुर्खेतको चुली युवा क्लबले खेलाडीहरुलाई विदाई गरेको छ । जिल्ला खेलकुद विकास समिति सुर्खेतको हलमा एक कार्यक्रम...

पहिलो पटक साफ च्याम्पिययनसीप फुटबल उपाधिको लागि नेपाल भारतसँग भिड्दै

काठमाडौं : साफ च्याम्पियनसीप फुटबलको फाइनलमा आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदैछ। नेपाली फुटबल टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा भिड्न लागेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो। फाइनल...
टस गर्दै भारत र नेपालका कप्तान ।

भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, साउन १ गते । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारत  ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरेको छ ।  श्रीलङ्काको आर प्रेमदासा क्रिकेट रङ्गशालामा...

प्रत्यारोपण खेलकुदबाट सात पदक

काठमाडौँ — अस्ट्रेलियाको पर्थमा आयोजित विश्व प्रत्यारोपण खेलकुद प्रतियोगितामा नेपालका खेलाडीले ७ पदक जितेका छन् ।नेपालबाट सहभागी प्रत्यारोपण गरेका खेलाडीले ५ किमि दौड, १००, २००, ४००, ८०० मिटर दौड, हाइजम्प,...

साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा  बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरे

काठमाडौं- काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा  बंगलादेशले नेपालविरुद्ध ३-१ गोल गरेको छ।  दशरथ रंगशालामा जारी खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल...

भारतविरुद्ध नेपालले दियो २३१ रनको लक्ष्य

रौतहट १८ भदौ । नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ ।एसिया कपमा...

नेपालद्वारा युएईलाई दुई सय ४९ रनको लक्ष्य

काठमाडौं, फागुन २८ गते । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ । त्रिवि मैदान...

गौरमा मेयर कप शुरु, पहिलो खेलमा वडा नम्बर १ विजयी ।

रौतहट १३ माघ ।रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर नगरपालिका अन्र्तगतको मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आज देखि शुरु भएको छ । माघ २२ गते सम्म चल्ने प्रतियोगिताकाका विजेतालाई...

पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित

काठमाडौं १५ जेठ । पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५...

बराबरीका खेल खेलेका टोटनहम र एभरटनले अंक बाँडे

काठमाडौं। टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन्। प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले समान अंक बाडेका हुन्। दुवै तर्फका एक एक...

लोकप्रिय

ताजा अपडेट