रौतहटमा समाजवादी पार्टीको बिसु अभियानपछि
रौतहट १० फागुन । रौतहटको बौधीमाइ नगरपालिकाका अन्तर्गत रहेका बकुल बजारमा शनिवार बिसु अभियान सम्पन्न भएको छ ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य, विसु अभियानका संयोजक विधायक किशोरी यादवको प्रमुख आतिथ्यमा,...
आलमलाई साधारण तारेखमा छाड्न वीरगन्जस्थित उच्च अदालतले अस्वीकार
धनुषा । पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई साधारण तारेखमा छाड्न वीरगन्जस्थित उच्च अदालत जनकपुरले अस्वीकार गरेको छ ।शुक्रबार उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले विस्फोटक पदार्थ बम प्रयोग गरी कर्तव्य...
गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
२२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ ।
अख्तियार...
नेकपाको केन्द्रिय समिति बैठक सुरु
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रिय समिति बैठक सुरु भएको छ । राष्ट्रियसभा गृहमा केन्द्रिय समिति बैठक सुरु भएको हो ।
बैठकको सुरुवातमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले...
राज्यमन्त्री डिम्पल झाले दिइन् राजिनामा
जनकपुर // प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले पदबाट राजिनामा दिएकी छन् । मंगलबार राजिनामा पत्र लेख्दै राज्यमन्त्री पदबाट उनले राजिनामा गरेकी हुन् ।मंगलबार राजिनामा पत्र...
बहस नगरौं, एमसीसी पास गरौं’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाइ, शुभकामना दिँदै एमसीसी पास गर्ने सन्देश दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सापकोटालाई प्रधानमन्त्री तथा दलका तर्फबाट बधाइ दिँदै...
पालैपालो मधेसी दललाई सरकारको लोभ देखाइएको छ : राजपा
काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारले मधेसी दलभित्र खेल्न खोजेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले मधेसको...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।
काँग्रेसको सोमबार बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र...
सभामुखमा सापकोटा ‘निर्विरोध’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दर्ता गरेन् । यो संगै सभामुखमा नेकपाका उम्मेदवार अग्नि सापकोटाको मात्रै उम्मेदवारी दर्ता भएको छ । मंगलबार बिहान बसेको कांग्रेस...
नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
काठमाडौं // प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनित्रिसभाको रिक्त सभामुख पदमा उम्मेदवारी नदिने भएको छ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो।
संसदीय दलले सभामुखमा...