मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत...

रेशम चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो । पार्टी एकता कार्यक्रममा सहभागी हुन...

चन्द्रपुर नगरपालिका वडा नम्बर ५: माओवादी केन्द्रमा ११० जनाको प्रवेश

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ बाट नेपाली काङ्ग्रेसका श्याम किशोर राई र राप्रपा बाट भोला चौधरीको नेतृत्वमा ११० जना नेता तथा कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका छन्।...

प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेस बन्द गर्दै

रौतहट, ११ माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेस बन्द गर्दैछ । साे बन्दकाे अघिल्लाे पूर्व सन्ध्यामा हिजाे मधे प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेकाे थियाे । आज ने...

आजपाको वार्ड कमिटी गठन

रौतहट । रौतहटको माधव नारायण नगरपालिका-५ मिठुअबामा आम जनता पार्टीले वार्ड कमिटी गठन गरेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले विधार्थीको अनुपातमा शिक्षक दरबन्दी...

जसपा नेपाल विभाजनविरुद्ध अध्यक्ष यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं-जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष यादवले गत वैशाख २३ गते भएको जसपा...

पार्टी विभाजनविरुद्ध सर्वोच्च पुगे उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गैरकानुनी रूपमा पार्टी फुटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् आफूहरूबाट फुटेर गएकालाई कानुनविपरीत दर्ता गरी पार्टीको मान्यता प्रदान...

जनमत पार्टीका नेताद्वारा गौरमा हतियार प्रदर्शन,सामाजिक सञ्जालमा आलोचना

रौतहट । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेख जमसेदले सार्वजनिक रूपमा हतियार प्रदर्शन गरेका छन् । उनीहरूले रौतहटको गौरमा दुई जना व्यक्तिलाई बन्दुक बोकेर...

एकीकृत समाजवादीको आज नेतृत्व चयन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । अध्यक्षमा...

प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

काठमाडौँ - प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ । यस्तै...

लोकप्रिय

ताजा अपडेट