बालेनलाई रौतहटको सांसद साहको चेतावनी- ज्यादती नरोकिए काठमाडौं छोड्ने दिन आउला
रौतहट क्षेत्र न २ बाट जितेको संघीय संसद किरण साहले काठमाडौ महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन्।
काठमाडौंस्थित...
!!धार्मिक , संस्कृत र आर्थिक भ्रस्टचारिहरु बिरुद्द लागे मधेश प्रदेश, केन्द्र बिन्दु बहुचर्चित...
दिनांक माघ २३-गते रोज मंगलबार अपरान्ह ३-बजे जानकी-मन्दिर के प्रांगण मे जनकपुर नागरिक समाज द्वारा आयोजित सामुहिक-संकल्प कार्यक्रम अन्तर्गत विभिन्न धार्मिक एवं सामाजिक...
मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन राज्यमन्त्री
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ । मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार...
प्रधानमन्त्रीसँग रौतहट जिल्लाका समस्या समाधानका लागि ध्यानाकर्षण गराइने
रौतहट – रौतहट जिल्लाका सिमानाकामा लगाइएको ४ चक्के सवारी साधन रोक, अधुरो पुल निर्माण, र जिल्लाको समग्र विकासका मुद्दाहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरिने भएको छ। रौतहट जिल्ला...
निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई प्रभावित पारेर जनता समाजवादी पार्टीमा सनाखत गर्न प्रलोभन दिइरहेको आरोप लगाएको छ ।
जसपा नेपालबाट अलग भएर...
राप्रपाको प्रदर्शन, सुरक्षा व्यवस्था कडा
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा सुरु गर्न लागेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्ति...
जनकपुर बोल्ट्सका समर्थकहरूमाथि सांप्रदायिक हमला, जनमत पार्टीको कार्वाहीको माग
रौतहट: हालै सम्पन्न नेपाल प्रिमियर लिग (NPL) को फाइनल खेलमा जनकपुर बोल्ट्सले विजयी हासिल गरेपछि खेल हेरेर फर्किरहेका समर्थकहरूमाथि सांप्रदायिक हमला भएको घटना प्रकाशमा आएको छ। काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको...
लोेसपा नेपाल रौतहटको विस्तारित बैठक सम्पन्न, २१ सदस्यीय जिल्ला समिति विस्तार
रौतहट – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोेसपा) रौतहटको विस्तारित जिल्ला बैठक आज गौरस्थित रामजानकी धर्मशालामा सम्पन्न भएको छ। बैठक पार्टीका जिल्ला संयोजक भरत साहको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय उपाध्यक्ष...
आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु
काठमाडौं । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।
अभियानअन्तर्गत आज सबै वडा तहमा...
नेपाली कांग्रेसको १०० दिने अभियान रौतहटमा सम्पन्न
रौतहट । नेपाली कांग्रेसले आफ्नो १०० दिने अभियान अन्तर्गत रौतहट जिल्लामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित...













