फर्जी विमा लेख नम्वर खडा गरेको रहस्य खुले
रौतहट । रौतहटको सदरमुकाममा रहेको लाइफइन्सोरेन्स कर्पोरेसन शाखाबाट फर्जी विमा लेख नम्वर खडा गरेको रहस्य खुलेको छ । सन् २००५ मा एलआइसी नेपाल लिमिटेड स्थापना भएका थिए ।
एलआईसी...
इशनाथ नगरपालिकामा एम्बुलेन्स सन्चालनमा
रौतहट । रौतहटको इशनाथ नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरबासी नागरिकहरुका लागि सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन्।नगरपालिकाका मेयर कौशल्या देवी सिन्हाको बिशेष पहलमा...
मिटरब्याजीद्वारा सर्लाहीमा चार बिघा जमिन पीडितलाई फिर्ता
सर्लाही, ५ साउन : चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबर्जस्ती हड्पेको सर्वसाधारणको करिब चार बिघा जमिन यहाँ सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको...
अध्ययनका लागि महानगरपालिकाले दियो पाँच लाख
क्रान्ति शाह वीरगन्ज : अल्पायुममै निधन भएका वीरगन्जका पत्रकार नरेश सर्राफको छोरीको अध्ययन र भरणपोषणका लागि वीरगन्ज महानगरपालिकाले नगद ५ लाख रुपैयाँ प्रदान गरेको छ।
पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत...
लाइफ इन्सोरेन्स कर्पोरेसनको कारनामा ग्राहकको खाताबाट पैसा गायब
रौतहट, ५ साउन । नेपाल लाइफ इन्सोरेन्स कर्पोरेसन (एलआईसी) मा ग्राहकले राखेको रकम कतिको भरपर्दो रहेछ त्यसको ज्वलन्त उदाहरण यतिखेर देखा पर्न थालेका छन् । लाइफ इन्योरेन्स कर्पोरेसन भारतको...
हिरासत कक्षको शौचालयमा एक महिला थुनुवा कैदीले झुण्डिएर आत्महत्या
सर्लाही, ५ साउन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका हिरासत कक्षको शौचालयमा एक महिला थुनुवा कैदीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
सर्लाहीको चक्रघटा गाँउपालिका वडा नम्वर ८ की ४० बर्षिया हजरत...
गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै आन्दोलन घोषणा
रौतहट । १७ वर्षअघि भएको गौर हत्या काण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै पीडितहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गौर हत्या काण्ड संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै...
साउने सोमबार शिवालयमा शिवभक्त
काठमाडौँ — सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि...
गोली प्रहारबाट एकजना गम्भीर घाइते, प्रहार गर्ने पेस्तोल गोलीसहित पक्राउ
जनकपुरधाम । महोत्तरीमा आज साँझ गोली चलेको छ । एक युवकमाथि अन्धाधुन गोली चलाउँदा गम्भिर घाईते भएका छन् ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा गोली प्रहारबाट एक युवक गम्भिर घाईते भएको हो...
मौलापुरमा आमा र २ वर्षीया छोरीको हत्या
१६ असार, रौतहट । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो ।...