कोरोना भाइरसको जोखिम प्रति उच्च सतर्कता अपनाउँदै डा. साह

1239

रौतहट ।।। कोरोना भाइरसको जोखिम प्रति उच्च सतर्कता अपनाउँदै भरतपुरमा बस्ने डा.कुमेश्वर साह बताएका छन ।विश्वब्हायापी माहामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बाट कतिपय देशमा हजाराैं ज्यान समेत गुमाई सकेका छन भने लाखौं व्यक्ति उपचारका लागी क्वारेनटाइनमा बसीरहेको अवस्थामा कोरोना भाइरसका संक्रमण साहले भने सतर्कता अपनाउने एकदमै जरुरी छ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि साहले महामारी सम्बन्धी जनचेतना समेत सम्पन्न गरेको छ । कोरोना भाईरस सर्ने तथा बच्ने उपायका बारेमा जानकारी गराउदै डा.साहले भने सोही नेपाली जनतालाई साबुन पानिले कति समय र कसरी हात सफा गर्नै भन्ने बारेमा जानकारी गराए। कोरोनाको संक्रमण हाम्रो स्वास नलिमा नपुगेसम्म शरिरमा कुनै पनि हानी नगर्ने बताउदै डा.साहले त्यसको लागी छिन/छिनमा साबुन पानीले हात धुनुपर्ने बताएका थिए । अहिले वालबालिकालाई अहिलेकाे मौसममा आएको बदलीले रुघाखोकी लाग्ने, रातीमा कडा ज्वरो आउने र औषधी सेवन गरेपनि निको नहुने समस्या देखिन थालेको भने चिकित्सक संंघ छिटो चेक जाच गराउनुु डा.साहले जानकारी दिएका छन।

बालबालिकामा कडा रोग लागेको हो कि भन्ने चिन्तामा अभिभावक अस्पताल अाउन थालेका छन् । अधिकांशमा कडा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या भएका बिरामी पनि छिटो जाच गराउनु डा.साहले रौतहट टाइम्सलाई जानकारी गराएका छन ।