अध्यक्ष साहको सक्रियतामा राजधानीबाट १११ जना पालिका बासिलाई ल्याइयो

रौतहट, १२ वैशाख । कोरोना भाईरसको कारण लकडाउनको समयमा राजधानीमा रहेका १११ जनालाई उद्धार गरेर रौतहटको दुर्गा भगवती गाउँपालिका शुक्रवार विहान ल्याइएको छ ।कोभिट – १९ पत्ता लगाउन प्रारम्भीक...

पत्रकार मिश्राद्धारा बिपन्न परिवारलाइ सहयाेग

रौतहट १२ बैशाख । रौतहट स्थित कटहरिया एफएमका प्रमुख पत्रकार संजय मिश्राले ब्यक्तीगत लगानीमा दलित तथा बिपन्न परिवारलाई राहत बितरण गरेका छन । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस...

लकडाउनमा खाने समस्या भएकाहरुलाई राहत समाग्री खाद्ययान वितरण

रौतहट ।। रौतहट यमुनामाई गाउँपालिकाले कोरोनाबाट बच्न जारी लकडाउनमा खाने समस्या भएकाहरुलाई राहत समाग्री खाद्ययान वितरण गरिहेको अवस्थमा राहत पाई स्थानीयहरु खुशी भएका छन् ।जनताको विकासमा सधै अगाडी रहने यमुनामाई...

अलपत्र स्थानीयलाई उद्दार गर्ने काठमाडौ बस रवाना ।

रौतहट ११ बैशाख । रौतहट जिल्लाको इशनाथ नगरपालिका अन्तर्गत विभिन्न वडा बाट काठमाडौ बसोबास गर्ने नगरवासीहरु हाल कोरोना भाइरसका कारण जारी लकडाउन मा कष्टपुर्ण जिविन बिताइ रहेको पिडालाइ उच्च...

नेपाल भारत सिमामा खटिएको सशस्त्र प्रहरीले कड़ाईका साथ दूरवीनले सिमा निगरानी

रौतहट रौतहट जिल्लाको नेपाल भारत सिमामा खटिएको सशस्त्र प्रहरीले कड़ाईका साथ दूरवीनको सहायताले सिमा निगरानी गरिरहेका छन । विश्वभरीमा महमारिको रूप लिएर फैलिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियंत्रण...

गरुडा नगरपालिकाले मलाहि टोलमा खाद्यान्न वितरण

रौतहट । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई गरुडा नगरपालिकाले आज मलाहि टोलको...

राजदेवी नगरपालिकामा गुणस्तरीय राहत :- नेता यादव

रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा राहत वितरणमा अहिले सम्म कुनै किसिमको गड़वड़ी नदेखिएको नेकपाका नेता एवं नगरप्रमुखका प्रत्यासी भिखारी प्रसाद यादवले बताउनु भएको छ ।नेकपाको जिल्ला सदस्य समेत रहेका...

गौरका मेयर गुप्ता र एसपी खडकाले लकडाउन प्रभावकारी बनाउन सडकमा

रौतहट ।। लकडाउन थप प्रभावकारी बनाउने उदेश्यले गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता तथा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविराज खडकाले बुधवार बेलुका संयुक्त रुपमा गौर बाजारमा मार्चपास गरेका छन...

नगरकार्यपालिकाको निर्णय अनुसार राहत समाग्री वितरण गरिएको दावी

राकेश यादव ।। रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाका कार्यपालिका सदस्य शिवदुलारी देवीले नगरकार्यपालिकाको निर्णय अनुसार राहत समाग्री वितरण गरिएको दावी गरेको छ ।सदस्य शिवदुलारीले उपमेयर अंशु सिंहले नगरपालिकाको बदनाम गर्ने...

चोर नाका भएर नेपाल प्रवेश गर्न ३ जना युवकलाई नियन्त्रणमा लिई एसएसबीलाई जिम्मा

रौतहट, ९ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिरहेकाे समयमा कोभिड – १९ कोरोना भाइरसबाट नेपाललाई सुरक्षित राख्न नेपाल भारत सिमा बन्द गरिएपनि मंगलवार चोर नाका भएर प्रवेश गरेका तिन...

लोकप्रिय

ताजा अपडेट