दैलेख ठाटिकात गाउँपालिका अध्यक्ष धिर बहादुर शाहिको पत्नीसहित अपहरण
खगेन्द्र हमाल कर्णाली प्रदेश दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका...
रौतहटसहित तराईका जनजीवन प्रभावित
रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ...
जलाउँदै गरेको अवस्थामा एक जनाको शव नियन्त्रणमा हत्या गरेको आशंका
वीरगञ्ज । बाराको पचरौता नगरपालिका–१, पिपरपातीबाट प्रहरीले एक महिलाको शव बरामद गरेको छ । जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा मालती देवीको शव नियन्त्रणमा लिइएको हो ।
मालती...
प्रहरी जवान १५ हजार रुपैयाँ घुस लिदै गरेको रङ्गेहात पक्राउ
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक जना प्रहरी जवानलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले...
रौतहटमा हतियारसहित तीन जना पक्राउ
रौतहट । रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमार चौकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा...
रौतहटमा चिसो हावा चल्ने गरेका कारण जनजीवन कष्टकर
रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ...
तराईमा शीतलहर सुरु जनजीवन प्रभावित
रौतहट ।। तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।
जाडोका कारण...
एकै रातमा लगाए ११ ठाउँमा आगो
पर्सा ।। पर्साको पोखरिया नगरपालिकाका ११ स्थानमा गएराति आगजनी भएको छ।
मोटरसाइकमा आएका दुई जनाको समूहले पोखरियाको ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन्।
मध्य राति उनीहरुले घर अगाडि...
देशैभर चिसो बढ्यो, यी स्थानहरुमा हिमपातको संभावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज सम्भावना रहेको जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले...
आज बिहान बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो
काठमाडौ ।। कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
यसअघि १२ जनाको घटनास्थलमै...