रौतहटमा भीषण आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट

रौतहट । रौतहटको सदरमुकाम गौर भन्दा पूर्वीभेग राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको...

स्थानीय तहका प्रमुखलाई मुख्यमन्त्रीको चेतावनीः आफूलाई राजा नसम्झनुस्

हेटौंडा– प्रदेश र स्थानीय तहबीचको असमझदारीलाई हटाउँदै साझा प्रतिवद्धतापत्र जारी गर्नको लागि भन्दै बोलाइएको प्रदेश ३ को समन्वय परिषद् बैठकको सुरुवातमै राजस्व बाँडफाँडलगायतको विषयमा विवाद उत्पन्न भएको...

महिला भलिबल च्याम्पियनसिप खेलाडीलाई सम्मानित

काठमाडौ : सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप विजेता खेलाडीलाई सम्मान गरिएको हो...

रौतहटमा आजदेखि लकडाउनमा थप कडाई

रौतहट । रौतहटमा एकजना कोरोना संक्रमित फेला परेसँगै जिल्लामा लकडाउनमा थप कडाई गरिएको छ । अन्य दिनको तुलनामा मंगलवार रौतहटमा लकडाउनको पूर्ण पालना समेत भएको देखिएको छ । जिल्ला...

विद्यार्थीसँग चर्को शुल्क असुल्दै जुमावि गौर:-मिश्रा

रौतहट २३ असोज । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रौतहटका सामुदायिक विद्यालयहरु धमाधम सञ्चालन हुन थालेका छन् । मन्त्रालयको निर्देशनअनुसार अनलाइन शिक्षण क्रियाकलाप तथा वैकल्पिक शिक्षण विधि...

कांग्रेस युवा नेता नितिश गुप्ताको कथा सार्वजनिक हुने

रौतहट // रौतहट जिल्लाका चर्चित युवा नेता नितेस कुमार गुप्ताको आत्म कथामा आधारित वृत्तचित्र सार्वजनिक हुने भएको छ । नेपाली कांग्रेसको राजनीतिमा सकृय रूपले लागेका युवा नितेस कुमार गुप्ता...

बागमतीका स्वास्थ्य केन्द्रको सामाजिक परीक्षण, स्वास्थ्यसेवामा सुधारको आग्रह

हेटौंडा–मकवानपुरको बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्यचौकी र बेतिनी स्वास्थ्यचौकीको सामाजिक परिक्षण भएको हो । राईगाउँ स्वास्थ्यचौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले...

एसईईको नतिजा असार दोस्रो साता

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ। गत वर्ष असार ९ गते नतिजा प्रकाशित...

गाैर नजिक रहेका लाल बकैयामा एक जनाकाे शव फेला

रौतहट, २१ चैत । राैतहटकाे सदरमुकाम गाैर नजिक रहेका लाल बकैयामा एक जनाकाे शव फेला परेकाे छ । गौर नगरपालिका- ४ टिकुलियास्थित लालबकैया नदीमा तैरिरहेकाे अवस्थामा शव फेला परेकाे हाे...

रक्तदान कार्यक्रम सम्पन्न

अभय दुबे ।। बारा १३ भदौ ।। प्रसौनी गाउँपालिकामा आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिश्वमा महामारी को रुपमा फैलिएको कोरोनाका कारण विगत पाँच महिनादेखि लागेको लकडाउनको¬...

लोकप्रिय

ताजा अपडेट