प्रदेश ३ मा करको दर र दायरा बढाइँदै
हेटौंडा–प्रदेश ३ ले आगामी आर्थिक वर्षमा करको दर र दायरा दुवै बढाउने नीति लिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आइतबार प्रदेशसभामा पेश गरेको आगामी...
महिलाले जन्माइन् तीन सन्तान
५ मंसीर, जनकपुरधाम । जनकपुरधामकी एक महिलाले बिहीबार तीन सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक दुई छोरी र एक छोराको जन्म भएको छ ।
प्रसुतिकाे लागेपछि जनकपुरधाम उपमहानगरपालिका...
खुल्ला रक्तदान कार्यक्रममा मेयर गुप्ता सहित १७ जनाले रक्तदान गरे
रौतहट ।। गौर नगरपलिकाका नगरप्रमुख अजय कुमार गुप्ताले, अस्पताल विकासको लागी गौर नगरपालिका सधै अग्रसर रहने बताएका छन् ।
रौतहट जिल्लाको गौर सदरमुकाममा अवस्थीत जिल्ला गौर अस्पतालले आयोजना गरेको खुल्ला रक्त...
मोबाईल र नगद लुटपाट गर्ने अभियोगमा एक जना पक्राउ
महोत्तरी ५ कात्तिक । ट्रकका चालकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहका एक जनालाई प्रहरीले बर्दिवासबाट मंगलबार विहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिवास नगरपालिका १० स्थित बरमथान...
गाँजाको विकल्प दिँदै कैलाश गाउँपालिका
हेटौंंडा–मकवानपुरको विकट कैलाश गाउँपालिकाले स्थानीय किसानलाई गाँजाखेतीको विकल्पको रुपमा अन्य खेतीमा आकर्षण गर्ने प्रयत्न गरेको छ । वडातहमै गठन भएको टोल विकास संस्थामार्फत गाँजाखेती गर्ने किसानलाई तालिम प्रदान गर्दै...
अर्को साताबाट आउँछ नेपालमा मनसुन
उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन,...
लेकाली बसिफाँटमा निर्वाचनबाट क्याप्टेन चयन
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ ।
विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि...
हेटौंडा–१८ को बिकास गतिबिधि अब इन्टरनेटमा
हेटौंडा/ हेटौंडा उप महानगरपालिका– १८ नम्बर वडाको गतिबिधि अब बिश्वभर हेर्न सकिने भएको छ । सो वडाले आफ्नो छुट्टै बेभ साईट संचालनमा ल्याएको हो ।
वेभ साईटमा बिकास गतिबिधि,...
भारतसँग हार्यो पाकिस्तान
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ। म्यानचेस्टरमा आइतबार भएको खेलमा पाकिस्तानलाई डीएल मेथडका आधारमा ८९ रनले हरायो।
ओल्ड ट्राफोर्डमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित...
जग्गा प्रकरणमा जोडिएका ढकालको घरमा बम विस्फोट
काठमाडौ ।। काठमाडाैंकाे बनस्थलीमा बुधबार साँझ बम विस्फाेट भएकाे छ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आराेपी शोभाकान्त ढकालको नागार्जुन नगरपालिका-१ स्थित नर्सरी चाेकमा रहेकाे घरमा बम विस्फोट भएको हाे।
घटनास्थलमा प्रहरी...