रौतहट ।। USAID EpiC नेपाल को सहयोग तथा सप्तरंगी नेपाल रौतहट को आयोजना मा सरकारवाला साथै स्थानीय HIV मा काम गर्ने संग stakehilder meeting सम्मपन्न भएको छ ।
उक्त बैठकमा प्रादेशिक अस्पतालका मेसु डाक्टर ल्याबका कर्मचारी लगायत जिल्लामा hiv संग जोडिएका १० जान को उपस्थित रहेको थियो ।
कार्यक्रम मा सप्तरंगी नेपाल रौतहट कि जिल्ला कार्यक्रम संयोजक जीना रानाले जिल्लामा रहेको HIV को अबस्था बिरामीहरुको गुनासोको बारेमा पृष्ट्ट पार्नु भएको थिए।
रौतहट जिल्लाको hiv अबस्था दयनिय viral load गर्न kaa लागि यातायात नभएका कारणले समस्या art center मा ४०० को हाराहारीमा औषधि खाने गरेका छन् ।
सप्तरंगी नेपालले विभिन्न माध्यमबाट hiv नयाँ पत्ता लगाई औषधिमा पुर्याएका छन् जसमा online मेरो साथीको माध्यमबाट पनि गोप्ये तारिक बाट hiv को परिक्षण साथमा औषधि र रौतहट जिल्लाको १७ ओटा नगल्पलिका २ गाउँपालिका गरी १८ ओटाई पालिकाका विभिन्न hotsport मा काम हुने गरेको छ। जिल्लामा LGBTI विशेष गरी तेस्रोलिङ्गी हरु बढी मात्रामा hiv को जोखिम मा रहेको छन् जसको कारण घरपरिवार बाट लगिनु या निकालिनुः शिक्षा मा कमी रोजगार भनेकै नाचगान
सप्तरंगी नेपाल रौतहट ले सबै तेस्रोलिङ्गी लाई रोजगार दिन ससकेको उहाँ हरु को hiv यौन रोगको उपचार मानवअधिकार को बारेमा ओकलत गरेको
Hiv संक्रमित तथा तेस्रोलिङ्गी हरु लाई स्थानिय सरकार पालिका बाट कुनै पनि सहयोग नभएको कारण ले झन् झन् उहाँहरुको जिन्दगी दयनिय बन्दै गएको जिल्ला मा समलिङ्गी तेस्रोलिङ्गी गरी २५०० को हाराहारीमा रहेको बताउनु भएको थियो ।