गरिबको सहरा बन्दै सिंह
रौतहट : रौतहटको इशनाथ नगरपालिका वार्ड न १ बजरहामा युवाहरु मिलेर लुगा बितरण गरेका छन । गाउँमा रहेको युवाहरु रकम संकलन गरेर दिपावली तथा छठ पर्वको अवसरको ध्यानमा राखेर...
रौतहटमा हतियारसहित तीन जना पक्राउ
रौतहट । रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमार चौकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा...
नगरपालिका नम्बर वन बनाउने :प्रमुख प्रशासकीय अधिकृत
गौर,१५ कात्तिक । रौतहट जिल्लाको अन्तर्गत रहेका ईशनाथ नगरपालिका नम्बर वन बनाउने नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मा नन्द किशोर गुप्ताले पाएपछि स्थानीयले नगरबाट पाउने सेवा लिन गौर जानुपर्ने बाध्यता...
मुटुको सफल उपचारपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आईतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन्...
मुख्यमन्त्री पौडेल अस्पताल भर्ना, एक हप्तासम्म आराम गर्नुपर्ने
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । मुटुको नियमित परीक्षणका लागि काठमाण्डौंको सहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आईतबारबाट...
भीमफेदी कारागारबाट कैदी भागे
१ मंसिर, हेटौंडा । कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेका एकजना कैदी भीमफेदी कारागारबाट भागेका छन् । सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी शनिबार राति भागेका हुन्...
सुर्दशनजि महाराजद्धारा श्रीराम कथा बह्रमपुरीमा सुरु
राैतहट, १ फागुन । राैतहटकाे राजदेवी नगरपालिका वडा नं.९ बह्रमपुरी गाउमा भई रहेकाे शिवशक्ति महायज्ञ एवम सगीतमय श्रीराम कथामा विश्वप्रख्यात राजऋषि भारत निवासीका आर्चाय सुर्दशनजि महाराजले आजबाट आफ्नाे श्रीराम...
अब बस्तीपुरमै कानुन पढाई हुने
हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल माविले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून बिषयको अध्यापन सुरु गर्ने भएको छ ।
शिक्षा, मानबिकी, व्यवस्थापन बिषयमा अध्यापन हुँदै आएको निर्मल माविमा यो बर्षदेखि...
विश्व कल्याणार्थ आयोजित श्री शिवशक्ति महायज्ञ एवं संगीतमय राम कथा ज्ञान महायज्ञ शुक्रवार देखि...
रौतहट २४ माघ // रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ९ ब्रह्मपुरी स्थित बागमती गंगा किनारमा विश्व कल्याणार्थ आयोजित श्री शिवशक्ति महायज्ञ एवं संगीतमय राम कथा ज्ञान महायज्ञ शुक्रवार...
३ महिना बन्धक बनाएर सामूहिक बलात्कार
धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको...