रौतहट // गर्मी बढैसंग रौतहटको आम जिवनमा ठुलो असर परेको छ । लगातार बढेको तातो हावा र उच्च तापक्रमले रौतहटको जनजिवनलाई गाह्रो बनाएको छ ।
एकातिर पानी नपर्नाले किसानले लगाएको धान बाली नष्ट हुने...
रौतहट श्रावन ०५ । रौतहट जिल्लाको राजपुर नगरपालिकाका नगर प्रमुख डा.मो.राजीक आलमले राजपुर नगरपालका वडा न. ६ को जनताहरुको सहुलियत तरिकाले सिफारिस देखि स्वास्थ्यको सम्पुर्ण काम काज एउटै छतमुनीबाट सेवा प्रवाह हुने उदेश्यले उक्त भवन निर्माण गरि...
रौतहट । छिमेकी मुलुक भारतको सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको ३४ वटा एम्बुलेन्समध्ये रौतहटको बौधिमाई नगरपालिकाले पनि एम्बुलेन्स पाएको हो । रौतहटको बौधिमाई नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरबासी नागरिकहरुका लागि सहज स्वास्थ्य सेवा...
रौतहट ।। माधव नारायण नगरपालिकाको अन्तर्गत रहेको श्री आधारभुत स्वास्थ्य सेवा केन्द्र पिपरा रजवडा-८रौतहट उद्घाटनअ गरिएको छ।माधवनारायण नगरपालिका वडा नं८पिपरा राजवाडामा आधारभूत स्वा.सेवा केन्द्र को उद्घाटन यस माधवनारायण नगरपालिका का नगर प्रमुख बैजनाथ प्रसाद यादव तथा उप...
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ ।
जिल्लाको देवाही गोनाही ६ कर्कच कर्मैयाका अन्दाजी ४० वर्षका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी...
रौतहट । जिल्लामा करेन्ट लागेर चालू आर्थिक वर्षमा १२ जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्ष सकिन ४ दिन मात्र बाँकी रहँदा जिल्लाका विभिन्न स्थानमा करेन्ट लागेर १२ जनाको मृत्यु भएको हो।
बुधवार मात्रै...
रौतहट १८ असार । विद्युत् ट्रान्सफर्मर चोरी गरेको आरोपमा रौतहट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
रौतहटको गरुडा नगरपालिका-४ का लक्ष्मीप्रसाद चौधरीले आफ्नै घरमा संचालन गरेको कवाडी पसलबाट ट्रान्सफर्मरका तार लगायतका सर-सामानहरु बरामद भएपछि...
रौतहट १४ असार // मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा...
रौतहट । रौतहटको राजपुर नगरपालिकाले आफना सातौ नगरसभाबाट जनमुखी नीती तथा कार्यक्रम ल्याएको छ । अषाढ १० गते निकै उत्साहका साथ सम्पन्न भएको सातौ नगरसभाबाट राजपुर नगरपालिकाले जनताको मन जित्ने खालका निती तथा कार्यक्रम पारित गरेको छ...
रौतहट, १० असार । रौतहटको गौर नगरपालिकामा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिदै सम्भावित योजनाहरुलाई पारित गरिएका छन् ।
स्थानीय तह शासन व्यवस्था अनुसार अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमहरु असार...