विधायक फुलबाबुले सड्क खने क्रममा गरे स्थानीयलाई कुटपिट गरे पिडित प्रहरी कार्यालयमा

1318

रौतहट ।। आज रौतहट जिल्लाको क्षेत्र ४ मा स्वतन्त्र उमेदवार भैई झिनो मतले विजय प्राप्त गरेका फुलबाबू अजादले सडक निर्माण गर्न क्रममा विवाद हुँदा स्थानीय जनतालाई आफ्नो गुण्डा लगाई धारिलो हतियार प्रयोग गरि सड्क खने क्रममा कुटपिट गरि यसै आफ्नै क्षेत्रका सर्वसाधारण स्थानीयलाई राती २ बजे २० गते गम्भीर रुपले घाईते बनाई कुटपिट गरेको छ ।

गढीमाई नगरपालिका वार्ड -३ गमहरिया टोल निवासी शेक आजम गिर उनै श्रीमती नाजनि खातुन छोरा समेतलाई घाइते बनाई दिएका छन । सो निजि जग्गामा सडक नबाउन उच्च अदालत विरगजले अन्तरिम आदेश जारी समेत गरेका छन । फुलबाबुले जवर्तस्ती बल पुर्णवक निर्दोष स्थानीय जनता माथी विधायकले अन्याय गरि कुटपिट गरि गम्भीर रूपमा घाईते बनाएको पीडित बताएका छन । पीडित न्यायको लागि प्रहरी कार्यालय उजुरी लिई पुगेका छन ।