आँखा सम्बन्धी रोग बढ्दै युट्युब प्रतियोगिता जनचेतना सम्बन्धी जानकारी

234

रौतहट । बदलिदो परिवेशमा आँखा सम्बन्धी रोग बढ्दै गएपछि आँखालाई कसरी सुरक्षित राख्नुपर्छ भने जनचेतना स्वरुप अनलाईन एवं युट्युब मार्फत प्रश्नको सटिक जवाफ दिएमा उचित पुरस्कार दिइनेछ ।

अन्धोपन, बाल अन्धोपन न्यूनिकरण गरिने उद्देश्यले समाजिक संजाल युट्युबको माध्यमबाट सटिक भिडियो बनाएर दिइएको इमेलमा पठाउनेहरु मध्ये उत्कृष्ट भिडियोलाई उचित पुरस्कारको व्यवस्थापन गरिएको हो ।

सर्वसाधारण एवं समाजमा रहेका प्रतिभावान छात्रछात्राहरुको मनोविज्ञान एवं स्वास्थ्य प्रतिको जागरुकता बढाउने उद्देश्यबाट परोहा नगरपालिकाको तथा तराई टप अनलाईन को आयोजना हुन लागिएको यो जनचेतना मुलक सन्देशलाई आत्मसाथ गरेर सार्थक भिडियो बनाई आफनो प्रतिभाको प्रदर्शन गर्न आयोजकले जनहितमा यो जानकारी सार्वजनिक गरेका छन् ।

“हाम्रो कत्तव्र्य, हाम्रो जिम्मेवारी, आँखामा सबैको साझेदारी” मुल नाराका साथ प्रथमक पटक संचालनमा ल्याइएको स्वास्थ्य सम्बन्धी जनचेतना मुलक भिडियो सन्देशलाई अगामी भाद्र ७ गते साँझ ५ बजे सम्म पठाइदिन आयोजकले आग्रह गर्दछ ।

भिडियो सन्देश पठाउने ठेगाना

mail_ aarya9845170030@gmail.com
whats app_00977-9845170030