मंसिर ६ । सोमबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा रौतहट क्षेत्र नं.२ (क) को प्रतिनिधिमा सरबहमतिमा निर्वाचित भएका छन ।
रौतहटको क्षेत्र नम्बर २ (क) को बिधानसाभा बाट लालबिहारी साहले क्षेत्रीय प्रतिनिधिमा सरबसहमती बाट निर्वाचित भएको निर्वाचन अधिकृतले जनाएको छ ।
नेपाली कांग्रेस पार्टीमा एउटा युवा, लगनशील, बुद्धिजीवीको रूपमा नेतृत्व गर्दै आईरहेको लालबिहारी साहले सबै भन्दा धेरै र लोकप्रियता पाएको कांग्रेसका कार्यकर्ताहरुले जनाएका छन ।
कांग्रेसको १४ औँ महाधिवेशनमा यस पटक युवा तथा बुद्धिजीवीहरुले राम्रा स्थानहरूमा सरबसहमती तथा जितेका छन । युवा तथा बुद्धिजीवीहरुलाई पार्टी नेतृत्वमा जानका लागि अप्रत्यक्ष रुपमा कार्यकर्ताको साथ र समर्थन देखिएको छ । साहले क्षेत्र नम्बर २ क को क्षेत्रीयमा नेतुत्व गर्दै आईरहेको छ । साथै सरबसहमती तथा नव निर्वाचित लालबिहारी साह द्वारा सम्पुर्ण नेपाली कांग्रेस कार्यकर्ताहरुलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आउने मंसिर १० गते रौतहट जिल्लाको जिल्ला पार्टी अधिवेशनमा युवा,बुद्धिजीवी झुझारु एवं पार्टी प्रति लगनशीलता संघर्षशिल एवं इमान्दार नेतालाई जिल्ला सभापति पदमा आफ्नो अमुल्य मत दि सभापति पदमा बहुमत मतले बिजयी गराऔना अनुरोध समेत गरेका छन ।