नेपाली कांग्रेस : दोस्रो चरणको मतदान राती १० बजेदेखि सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य ए‍गराज पोखरेलले राती १० बजेदेखि सभापतिको...

अपडेट : काँग्रेस सभापतिको मतगणना–२१ सय मत गनिसक्दा देउवाकै अग्रता

काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।अहिलेसम्म २१ सय ०६ मत गनिसक्दा देउवाले ९९१...

कश्मीरमा प्रहरी बसमा आक्रमण, दुईजनाको मृत्यु

सोमबार भारत प्रशासित जम्मु–कश्मीरको श्रीनगरस्थित जेवन क्षेत्रमा प्रहरीको गाडीमाथि विद्रोही समूहले आक्रमण गरेको छ। कश्मीर क्षेत्र हेर्ने प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त आक्रमणको पुष्टि गरेको हो। यो आक्रमणमा घाइते...

राजदेवीका विद्यार्थीहरु विद्यालय प्रसाशनको विरुद्ध विभिन्न माग राख्दै विरोध प्रदर्शन

रौतहट २७ मङ्सिर ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ४ मा रहेको जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालय प्रसाशनको विरुद्ध विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।विद्यालयले...

एउटै कारागारमा १६ महीनामा १८ कैदीको शंकास्पद मृत्यु

गुण्डाहरूको रजगज चल्ने मोरङ कारागारमा पछिल्लो डेढ वर्ष १८ कैदी बन्दीको मृत्यु भएको छ । राज्यको नियन्त्रणमा रहेका यी व्यक्तिको मृत्युमा कुनै छानबीन भएन । मृतकका आफन्तले शंकास्पद भन्दा...

कोरोनाविरुद्धको खोप बिक्री गरिरहेका २ जना पक्राउ

जनकपुरधाम // जनकपुरधाममा कोभिड-१९ को खोप अवैधानिक रूपमा बिक्री गरिरहेका दुईजना स्वास्थ्यकर्मीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित स्वास्थ्यचौकीमा कार्यरत पाँचौ...

कांग्रेस महाधिवेशन : राति ९ बजेसम्म मतदान, आजै मतगणना सुरू गरिने

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार राति ९ बजेसम्म मतदान हुने भएको छ। यसअघि सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो।  तर, मतदान बिहान ११:१५...

अस्तित्वको खोजि

मधेश शब्दलाई केवल राजनीतिक रुपमा प्रयोग गर्नेहरुले बुझ्नु पर्ने मुख्य कुरा के हो भन्ने मधेश नेपालको केवल एक भू खण्डको नाम होइन ,यो एक पृथक सभ्यता पनि हो lधर्मेन्द्र...

मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य अनुसन्धान परिषदको उद्घाटन

जनकपुरधाम, मंसिर २६ । मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद इकाइ कार्यालयको आज उद्घाटन गर्नु भएको छ ।धनुषाको सपही स्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित अनुसन्धान परिषदको भवन...

लागु औषधसहित ८० वर्षीय वृद्ध पक्राउ

वीरगञ्ज २६ मंसिर। वीरगञ्जबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडीटोल बस्ने ८० वर्षीय वृद्ध विजय कुमार कपुर...

लोकप्रिय

ताजा अपडेट