आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु
काठमाडौं । सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी शुक्रवार बिहानैदेखि इजरायलले हवाई आक्रमण गरेको छ ।
आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको छ...
एसइईको दोस्रो दिन पनि सर्लाहीमा दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटायो
सर्लाही । बिहीबारबाट सुरु माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन पनि सर्लाहीमा दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।
अनुगमनका क्रममा नेपाली विषयको परीक्षा भइरहेको कक्षाकोठा भित्र परीक्षाको मर्यादा...
रौतहटमा साढे १७ किलो लागुऔषध गाँजा सहित एक जना पक्राउ
रौतहट ।। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको भैंसही टोल स्थित रहेका घर भित्र लुकाइएका लागुऔषध गाँजा सहित ६३ बर्षिय पैसवानलाई रौतहट प्रहरीले शुक्रवार विहान नियन्त्रणमा लिन सफल भएका छन्...
आम जानता लुटिदै एजेन्ट र विमा कम्पनिको गजबको सेटिङ्गमा
रौतहट । योजना अनुसार टपर अभिकर्ताहरु (एजेन्टहरु ) र एल.आई.सी (नेपाल ) लि . को सेटिंग एकले अर्कालाई नकार्न नसक्ने नग-माशुको समबन्ध रहेको कुरा बिगत लामो समय देखि गोरखधन्दाहरुमा...
परोहामा विद्युतको ट्रान्सफर्मर चोरी
रौतहट । रौतहटको परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको हो । विद्युत प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण सामग्री खोलेर...
देवाही गोनाहि नगरपालिकामा होली मिलन समारोह कार्यक्रम सम्पन्न
रौतहट — रौतहटको देकाही गोनाहि नगरपालिकाद्वारा आयोजित होली मिलन समारोह कार्यक्रम आज बुधबार सम्पन्न भएको छ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको सभाहलमा नगर प्रमुख प्रेमलाल साह कानुको अध्यक्षतामा होलिको शुभ...
गौर नगरपालिका मेयर प्रत्यासी मोहन यादवद्वारा होली मिलन कार्यक्रम सम्पन्न
रौतहट ।। रौतहटको गौर नगरपालिका नेपाली कांग्रेसका मेयर प्रत्यासी मेयर मोहन यादवद्वारा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
गौर नगरपालिका अन्तर्गत रहेको कृषणा ईन्न होटलको सभाहलमा जनप्रतिनिधिहरु , पत्रकार...
रौतहटबाट पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते
रौतहट ।। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्।
चितवनको इच्छाकामना गाविस-६ जलबिरेस्थित...
रौतहटको राजदेवी नगरपालिकाको नगर प्रमुख यादवद्वरा प्रशासकीय भवन शिलान्यासल
रौतहट ०३ चैत ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा नगर प्रमुख भिखारी प्रसाद यादवले प्रशासनिक भवन कार्यालय शिलान्यास गरेका छन् । पालिकाको आफ्नै प्रशासनिक कार्यालय भवन नरहेको साविक गा. वि....
रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक साहमाथि लुटेरा समूहले गोली प्रहार
रौतहट ।। रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसाे १ बजे लुटेराहरुले गोली...














