रौतहट । योजना अनुसार टपर अभिकर्ताहरु (एजेन्टहरु ) र एल.आई.सी (नेपाल ) लि . को सेटिंग एकले अर्कालाई नकार्न नसक्ने नग-माशुको समबन्ध रहेको कुरा बिगत लामो समय देखि गोरखधन्दाहरुमा सघाउदै याएको कुरा बिभिन् सामाजिक संजाल मार्फत बिगत लामो समय देखि कम्पनी बिरुद्ध नकारात्मक समाचार आई रहदापनि मौन बसेर एजेन्टहरु पनि सघाई रहेका थिए।
अहिले एजेन्टहरुलाई कम्पनीले कानुनी रुपमै व्यापक रुपले नसोचेको भन्दा बढी बोनस घटाएर एजेन्टहरुलाई कम्पनीले गाउ , घरछोडी ,देश नै छोराउने योजनामा पुगेकाछन भने कम्पनीका सी .ई .ओ .प्रणय कुमार (भारती) कम्पनी नै बन्द गरि हिडिदेने तर्क गर्दै गैर अभिव्यक्ति दिनथालेका छन्।
बिगत केहि महिना देखि व्यापक प्रचारवाजी गरि रहेका एल. आई. सी.( नेपाल) लि.को सबै सूचक राम्रो , दुनियाकै चौथो बिमा कम्पनी , नेपाल सरकार लाई कर तिर्नेमा पटक पटक नम्वर वन भनि राखद अचानक बिना कारण जीवन तरण (पेन्सन योजना ) -३४५ लगायत अन्य योजना का बोनस दर निकै कम ४१ % मा अनुगमन गर्ने निकाय नेपाल बिमा प्राधिकरण संग नै सुकृत गराएर सार्बजनिक गरिसकेका छन्। नियम निकायले समेत बिना अध्यन गरि व्यापक रुपमा बोनस दर घटाउन सहयोग गरेको देखिन्छ। सबै सूचक सकारात्मक रहेको एल. आई. सी.( नेपाल) लि. मा ई. स . २०२० मा बन्द हुने हल्ला फिजाई ७७ % बोनस सुबिझा दिनेमा बिमा लेख जारि भएको थियो। उक्त बिमा योजना बन्द भैसकाले नियम संगत घटाउने नमिल्ने भएपनि अचानक ४५ % मा झारेर आम जनताहरु संघ खेलवाड गर्ने बाहेक केहि नभएको बुझिन्छ। उक्त योजनाको बारेमा बुझदा ई .स. २०२० आम-जनता हरु लाई ठुलो ठुलो सपना देखाएर नया बिमालेख जारी गरन लगाएका थिए, असोभाबिक रुपमा एजेन्टहरु लाई आम जानले जम्मा गरेको रकम बाटै २५-६०% सम्म कमिसन , पुस्कारर अन्य सुबिधा मै खर्चेको रकम एजेन्ट हरुको खातामै गएको सप्रमाण पुस्टि भएका छन्/ त्यति मात्र नभएर अवार्ड , पिकनिक , पुरस्कार , सेमनार , गोष्टि ,कर्मचारी हरु लाई बढुवा , कर्मचारी हरु लाई उच्च बोनस दर दिएर गोरख धन्दा मा मौन बस्न लगाएका थियो। कस्तो गजबको योजन एजेन्टहरु , बिमा कम्पनि कर्मचारीहरु , कम्पनी पदाधिकारी हरु र कम्पनी मालामाल तर आमजनता नै मार मा परि रहदा नेपाल राष्ट्र समेत मौन बसेर सघाएका छन्।अहिले बोनस कै बिषय लाई लिऎर एजेन्टहरु ज्यान जोगाउन कम्पनीकै केन्द्रिय कार्यलय मा मिडियाहरु लाई समेत वास्ता नगरी आम-जनताहरु संग सरोकार राखने बिषयमा मैन बस्सी बिगत फाल्गुन २९ गते २०८० देखि नै निरन्तर कम्पनि बिरुद्ध बिरोध काकार्यक्रमहरु गर्दै हाल देश भरि नै आन्दोलित बनिरहदा नियामक र सरोकर्वाहरु को धय्नामा नपर्नु गम्भीर आपति रहेको कुरा पिडित बिमाधारी शिवशंकर महतो सुदी , शंकर राउत -जनकपुर , सुनिल कुमार यादव -महोत्तरी ,शम्भु पासवान -सर्लाही ,प्रभात झा -रौतहट रानी कुमारी साह -रौतहट ,बिरेन्द्र सह -रौतहट, बसन्त कुमार यादव रौतहट , सन्तोष कुमार सिंह -महोत्तरी,राम ध्यान ठाकुर महोतार्री ,नितिन आनद कुमार शर्मा- काठमाडौँ , सुभास नेपाल- पोखरा , डेजी कुमारी शर्मा -जनकपुर , आर्य पाण्डे -जनकपुर , दिलिप पाण्डे -गौर ,अनानद कुर्मर महतो , विकेश कुमार यादव, बबिता महतो , राकेश साह , सुमित कुमार सूर्या , राम प्रित यादव सप्तरी , राजेन्द्र प्रसाद चौधरी लगयत हजार बढी बिमाधरिहरु ले दुखेश पोखिदै आफुहरु को मिहिनत ले जम्मा गरेको रकममा मौज मस्ती ,र खल्ती दरो पर्ने बिमा कम्पनी र एजेन्टहरु को उठिबास गराएरै छाड्ने चेतावनी दिदै नियामक निकायहरु र सरोकार निकायहरु लाई आम-जनता को रकम निरन्तर घटाउने र कम्पनी एजेन्टहरु पहिलो किस्ताको सत प्रतिसत बाडी खाई सकेको कुरा माथि ध्यान किन नगएको होल्ला गम्भीर प्रशंन खाडा गरेका छन्। सबै ठाउमा महालक्ष्मी कान्त कै कारण अस्ता गम्भीर घटना हरु हुदै गर्दा कम्पनी नियामक नेपाल राष्ट्र नै मौन हुदा भारतीय एल आई सी , बिशाल ग्रुप नेपाल झन्-झन् गोरख कार्य गर्दै नेपाल राष्ट्र कै नियम कानुन प्रक्रिया येन , निर्देशका लाई चुनैती दिदै याएको कुराहरु बिगत लगभग एक बर्ष देखि मिडियाहरु मा आई रहेका समाचार हरु कम्पनी ले खण्डन नगर्नु नै प्राप्त प्रमाण र गल्ति सुकारेको सप्रमाण बुझ्नु पर्छ।