प्रहरीले १० बोरा युरीया मल लिए नियन्त्रणमा
फाल्गुन २८ गते प्रेमचन्द्र झाराैतहट । प्रहरीले गरुडा बजारबाट १० बोरा युरीया मल नियन्त्रणमा लिएका छन ।ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीका अनुसार प्रहरीलाई देखि छोडी...
मान्छे जुटाउन झुठो प्रचार, कुनै पनि हालतमा कार्यपालिका सर्दैन – मेयर कुर्मी
रौतहट, २७ फाल्गुन । विभिन्न आन्दोलन, अफवाह फैलाएर सफलता पाउन नसकेपछि विकास विरोधीहरूले अहिले कार्यपालिकाको कार्यालय निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो गाउँ तिर लगिरहेको झुठो भ्रमित कुरा समुदायमा छरिएर जनतालाई जुटाउन...
वृन्दावनका मेयर विनोद कुर्मीले पत्रकारसंग मनाए होली ।
रौतहट २२ फाल्गुण । अधिकांश जनप्रतिनिधिहरु कर्मचारी, उद्योगी, व्यापारी, राजनैतिककर्मी लगाएतसंग होली पर्व मनाउने गरेकोमा रौतहटको वृन्दावन नगरपालिकाका जनप्रतिनिधिहरु पत्रकाहरुसंग होली पर्व मनाएका छन् ।
वृन्दावन नगरपालिकाका मेयर...
पत्रकार महासंघद्धारा आयोजित होली मिलनमा रमाए रौतहटको पत्रकार
रौतहट, २२ फागुन । संचारकर्मीहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीहरु होली खेली औपचारीक रुपमा होली मिलन समारोहमा शुभकामना एक आपसमा साटासाट गरे । नेपाल पत्रकार महासंघ...
अर्थमन्त्री यादव सहभागी कार्यक्रममा स्थानीयद्वारा दर्जनौं कुर्मी तोडफोड,
रौतहट, २१ फाल्गुन ।
रौतहटमा आयोजित होली मिलन तथा सांस्कृतिक कार्यक्रममा तोडफोड भएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठरहियामा आयोजित होली मिलन तथा सांस्कृतिक कार्यक्रममा प्रिती पासवानको प्रस्तुतीका...
होली मनाउन दुबई पुगे सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत होली मनाउन दुबई पुगेका छन् । जनमत पार्टीको भातृसंगठन गैरआवासीय मधेशी संघ युएइले आज दुवईमा आयोजना गरेको ‘होली धमाका २०२३’ मा सहभागी हुन...
बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको हो । आइतबार मध्यान्न १२ बजे बुद्धचोकमा...
दुर्गाभगवती वडा नं. ३ ले गरे कक्षा १० का विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विदाई
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ स्थित संस्कृत माध्यमिक विधालयका कक्षा १० अध्ययनरत छात्र छात्राहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नं. ३...
श्री नेमधारी बासुदेव नमुना मा वि. मा कार्यारत शिक्षक राजमंगल प्रसाद जयसवालको भव्यता साथ...
रौतहट १९ फागुन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ श्री नेमधारी बासुदेव नमुना मा वि. मा कार्यारत शिक्षक राजमंगल प्रसाद जयसवालको भव्यता साथ बिदाई गरीएको छ । आज...
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणले बृद्ध र अशक्त नागरिकले खुशी हुदै भने ५ बर्षमा...
रौतहट, १८ फाल्गुन । ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ।
नगरपालिकाले...













