परोहा ७ नरकटियाका नवनिर्वाचित वडाध्यक्ष नागेन्द्र प्रसाद पटेलले गरे पदभार ग्रहण
रौतहट ,८ जेठ २०७९रौतहटको परोहा नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले शपथ ग्रहण गरे सँगै कार्यभार पनि सम्हालेका छन् । सो नगरपालिकाको निर्वाचित वडा अध्यक्षहरूलाई आज दिउँसो शपथ ग्रहण गराइएको थियो ।...
राजदेवीका मेयर यादवले उपमेयर सहित नवनिर्वाचित जनप्रतिनिधिलाई गराए सपथग्रहण ।
जेष्ठ ८ गते, रौतहट । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका रौतहटको राजदेवी नगरपालिकाका जनप्रतिनिधिहरुलाई आइतवार पद तथा गोपनियताको सपथग्रहण गराइएको छ...
परोहाका मेयर वकिलले उपमेयर सहित नवनिर्वाचित जनप्रतिनिधिलाई गराए सपथग्रहण ।
ओम प्रकाश यादवजेष्ठ ८ गते, रौतहट । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका रौतहटको परोहा नगरपालिकाका जनप्रतिनिधिहरुलाई आइतवार पद तथा गोपनियताको सपथग्रहण...
रौतहटका दुई जना महिलाले नगर प्रमुखमा जित हासिल गरे
रौतहट ,८ जेठ ।। रौतहटका दुई पालिकामा महिला नगर प्रमुख बनेका छन्।अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेका थिए। गत स्थानिय पालिका निर्वाचनमा दुई जना महिलाले नगर प्रमुखमा...
नेपाली कांग्रेसको विजय जुलुसमा आक्रमण हुँदा सहभागी ६ जना घाइते
वीरगञ्ज। वीरगञ्जमा नेपाली कांग्रेसको विजय जुलुसमा आक्रमण हुँदा सहभागी ६ जना घाइते भएका छन्। वडा नम्बर २७ को अध्यक्षमा एक हजार ५१६ मतसहित नेपाली कांग्रेसका हृदयनारायाण प्रसाद कुर्मी निर्वाचित भएका...
गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहको विजय जुलुस
रौतहट, ५ जेठ। रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहले बिहीबार विजय जुलुस निकाल्नुभएको छ।नेकपा एकीकृत समाजवादीका उम्मेदवार शम्भू साहले विजय हासिल गरेको खुसीमा स्थानीय नगरबासीलाई धन्यवाद ज्ञापन गर्न विजय...
१८ स्थानीय तहको मतपरिणाम सार्वजनिक, नेपाली कांग्रेसको अग्रता
काठमाडौं- स्थानीय तहको बैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाहरु मध्ये हालसम्म १८ स्थानको अन्तिम मतपरिणाम प्राप्त भएको छ ।
हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली...
ललितपुर महानगरपालिका–१ मा स्वतन्त्र उमेदवार विजयी
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर–१ को मतगणना सकिएको छ ।
वडा नम्बर–१ मा ६६१ मत ल्याएर स्वतन्त्र उमेदवार निर्मल तण्डुकार वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका...
आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातदेखि मौनअवधि
काठमाडौं। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ। मौन अवधिमा प्रचार प्रसारलगाायतका गतिविधि गर्न पाइने छैन।
यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र...
नयाँ राजपुर निर्माणको लागी राजनितिक परिर्वतन आवश्यकः स्थानिय
रौतहट २४ बैशाख ।स्थानिय तहको निर्वाचन नजिकिए संगै जनताको घरदैलोमा उम्मेदवारहरुको ताँती नै लागेको छ । राजपुर नगरपालिकामा मानव साङ्गलो नै लिएर जनताको घरदैलोमा पुग्न लागेका उम्मेदवारहरुलाई जनताले जति...