सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै
काठमाडौं । सरकारले तामझाम गरेर भर्ना अभियान सञ्चालन गरेको जनाए पनि कक्षा १–८ को आधारभूत तहमा वर्षेनी विद्यार्थी संख्या घट्दो क्रममा छ । चार वर्षको अनुपातमा विद्यार्थी संख्या ८...
रौतहटमा गोली लागेर १ जनाको मृत्यु ,३ जना घाइते
रौतहट : रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
शनिबार गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी...
नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य पत्रकार पुरी जनसेवा श्री बाट सम्मानित
रौतहट २ बैसाख । सविधान दिवसकाे अवसरमा राष्ट्रपति बाट प्रदान गरीने बिभुषण रौतहटका दुइजनाले यस बर्ष प्राप्त गरेका छन ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र कान्तिपुर दैनिक...
बारा–२ को उपनिर्वाचनमा आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो
वीरगञ्ज । बारा– २ मा आचारसंहिता पालनामा कडाइ गरिएको छ । निर्वाचन आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएको छ ।
अनुगमनका क्रममा महागढीमाई...
गरुडा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
रौतहट ३० चैत । रौतहटको गरुडा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकोे छ । नगरपालिकाको आयोजनामा बिहिवार श्री नमूना माध्यमिक बिधालयको प्राङ्गणमा कार्यक्रम भएको थियो ।सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट सञ्चालित...
गरुडामा झडप, ६ जना प्रहरी घाइते
रौतहट / रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परेर गरुडा-५ का गजेन्द्र साह...
प्रधानमन्त्रीलाई उद्योग मन्त्रीको आग्रह : बैंकको ब्याजदर घटाइदिनुस्
काठमाडौं २८ चैत। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...
१ सय १८ केजी चरेससहित ३ जना पक्राउ
पर्सा । पर्सामा ठुलो परिणाममा गाँजा र चरेससहित ३ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट १ सय १८ केजी चरेस र ४ केजी गाँजासहित उनीहरूलाई...
आगलागि पीडितलाई छिमेकी नपा गौरको मेयर शम्भु साहको सहयोग ।
रौतहट गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले आगलागी पीडितलाई राहत बितरण गर्नु भएका छन्।रौतहटको माधवनारायण नगरपालिका -४ विसुनपूर्वा मानपुरमा भिषणआगलागी खबर सुन्ने बित्तिकै नगरप्रमुख साहले नपाका फायर बिग्रेडको टोली...
गौरको इन्दु होटेलमा प्रहरीका छापा, होटेल संचालिका, घुमुवा सहित पाँच पक्राउ
रौतहट, २६ चैत । रौतहट जिल्लाको सदरमुकाम गौरको बस पार्क स्थित रोयाल इन्दु होटेलमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले संचालिका सहित ५ जनालाई पक्राउ गरेका छन् ।
श्रोतका अनुसार...














