प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतवार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्त निर्णय गरेको हो...
के थियो टीकापुर काण्ड ? कसरी मारिएका थिए ८ जना ?
काठमाडौं १५ जेठ। राज्य पुनर्संरचना गर्दा सिमांकनको विषयमा असन्तुष्ट थारु समुदायले थरुहट–थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली–कञ्चनपुर सहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए । त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित...
भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं, साउन १ गते । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरेको छ ।
श्रीलङ्काको आर प्रेमदासा क्रिकेट रङ्गशालामा...
अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित
रौतहट – अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो । तराईको जनजीवन गर्मीको कारण कष्टपुर्ण हुन थालेको छ।
सदरमुकाम गौरको तापक्रम ४३ डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अस्तव्यस्त भएको छ।...
इशनाथमा नयाँ हाकिम गुप्ता हाजिर
रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा नयाँ हाकिमको रुपमा नन्दकिशोर गुप्ता हाजिर भएका छन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुप्ता हाजिर भएका हुन् । उनलाई...
रौतहटमा न्याय माग्दै पीडित परिवारको धर्ना
रौतहट । जिल्ला अदालत रौतहटले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई सफाइ दिएपछि मृतकका परिवार आक्रोशित भएका छन् । मृतक राम विनोद गुप्ताका परिवारजनले न्यायको माग गर्दै बुधबारदेखि अदालत अगाडि धर्ना...
इशनाथ नगरपालिकाले स्वास्थ्य सामग्री हस्तान्तरण
रौतहट । रौतहटको इशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवीको पहलमा प्रोटेक्सन नेपालबाट प्राप्त स्वास्थ्य सामग्री बर्थिङ सेन्टरहरूमा हस्तान्तरण गरिएको छ । सोमवार एक विशेष कार्यक्रमबीच नगर प्रमुख देवीको उपस्थितिमा...
परोहा नगरपालिकाका नगर प्रमुखद्वारा महजिदको उदघाटन।
रौतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिका -३ तेजापाकड़मा महजिदको आज उद्घाटन गरेको छ ।रौतहटको परोहा नगरपालिका र माण्डवी संस्थाको संयुक्त लगानीमा महजिद निमार्ण गरि उद्घाटन गर्नु भएको छ। परोहा...
देवताल गापामा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास
रौतहट । बारा जिल्ला अन्तर्गत रहेको देवताल गाउँपालिका वडा नं ४ र ५ को लागि बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले बिधिवत पुजा अर्चना गरी गरेका...
आजबाट तीन दिन मनसुन थप सक्रिय हुने,भारी वर्षाको सम्भावना
काठमाडौं // आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । आज प्रदेश–१, मधेस...















