मधेश सरकारले शहीद परिवारलाई मासिक २१ हजार दिने
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका...
बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा
काठमाडौं : शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...
दुर्गाभगवती वडा नं. ३ ले गरे कक्षा १० का विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विदाई
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ स्थित संस्कृत माध्यमिक विधालयका कक्षा १० अध्ययनरत छात्र छात्राहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नं. ३...
चोरीको मोटरसाइकल चढ्ने सशस्त्र प्रहरीका सप्रनी खड्कालाई जोगाउन विभागिय चलखेल
सर्लाही, १३ वैशाख । चोरी भएको मोटरसाइकलमा सशस्त्र प्रहरीका इन्सपेक्टरले सरकारी नम्वर प्लेट राखेर चलाईरहेको अवस्थामा पक्राउ परेपनि आरोपितलाई जोगाउन विभागिय चलखेल सुरु भएको छ ।सर्लाही मलंगवा स्थित नुतन...
अरुको खाताबाट ९ लाख रकम निकाल्ने ७ जना पक्राउ
दिलिप पाण्डे रौतहट १५ असार : रौतहटमा रहेको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट एक सेवाग्राहीको रकम झिकेको गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
वृन्दावन नगरपालिका-३ का रामेश्वर राय यादवको...
नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा परिचय पत्र
रौतहट ।। रौतहट जिल्लाको गौर बैरगनिया नाका हुँदै भारत जान भारतीय सुरक्षाकर्मीले परिचयपत्र अनिवार्य गरेको छ। सुरक्षाको मध्यनजर राख्दै नेपाल-भारत सीमाक्षेत्र भएर नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा...
बस दुर्घटनामा ८ जनाको मृत्यु,८ जना बढी घाइतेको उद्दार
काठमाडौं : काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ...
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सयौं भन्दा बढी स्थानीय तहको काम प्रभावित
काठमाडौँ — प्रमुख प्रशासकीय अधिकृत खटाउन नसक्दा एक सय बढी स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानमा निमित्तले काम चलाइरहेका छन् ।
स्थानीय तहको दोस्रो पटक निर्वाचन...
पूर्वमन्त्री अब्दुल खानकाे जिप दुर्घटना
काठमाडौँ । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी...
घर र गोठमा आगलागी भएर नष्ट
रौतहट ८ जेष्ठ । रौतहटको चन्द्रपुर नगरपालिका वडानम्बर ६ मा गएराती एक घर र गोठमा आगलागी भएको छ । स्थानीय गुन्ज बहादुर थापाको घर र गोठमा आगलागी भएर नष्ट...















