बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको हो । आइतबार मध्यान्न १२ बजे बुद्धचोकमा...

यौनजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा एक जोडी नियन्त्रणमा

रौतहट, २४ चैत । गौर नगरपालिका वडा नम्वर १ स्थित एक घरमा प्रहरीले छापा मारेर यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा एक जोडीलाई नियन्त्रणमा लिएको छ । गौर नगरपालिकाको कार्यालय...

सिके राउतले दिए उपेन्द्र यादवलाई जीतको बधाई

बारा २ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन्।  यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव जनमतकै उम्मेदवार शिवचन्द्र कुशवाहालाई...

मौलापुरमा आमा र २ वर्षीया छोरीको हत्या

१६ असार, रौतहट । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो ।...

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित, प्रमाणीकरणकाे बाटाे खुल्याे

राष्ट्रिय सभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ। मिटरब्याजपीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो।...

तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु, १९ जना घाइते

रौतहट  । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब...

बौधीमाई नपाको प्रशासन र स्वास्थ कर्मचारी बिच क्रिकेट सम्पन्न

रौतहट ।। रौतहटको बौधीमाई नपाको प्रशासन र स्वास्थ कर्मचारी बिच एक दिवसीय क्रिकेट सम्पन्न भएको छ । आज आफ्नो कार्यक्षेत्र अन्तर्गत बौधीमाई नगरपालिकाको हामी प्रशासन तर्फको सम्पूर्ण सदस्य र नपा...

रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक साहमाथि लुटेरा समूहले गोली प्रहार

रौतहट ।। रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसाे १ बजे लुटेराहरुले गोली...

विपद्‍मा उद्धारसम्बन्धी संयुक्त अभ्यास

रौतहट । रौतहटको सदरमुकाम गौरमा आइतबार विपद्‍मा उद्धारसम्बन्धी संयुक्त अभ्यास कार्यक्रम आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल  ११ नम्बर गण हेक्वाको आयोजनामा नेपाली सेना र नेपाल प्रहरीसँगको...

स्रोत नखुलेको रकम सहित मानिस पक्राउ

रौतहट ।। प्रहरी चौकी मठिया महुलिया रौतहटबाट खटिएको प्रहरी चेकजाँच टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.४ लतमरी स्थित सडक खण्डमा चेकप्वाईन्ट थापी आवत जावत गर्ने सवारी साधन तथा...

लोकप्रिय

ताजा अपडेट