तस्करीको सामान पक्राउ गर्न रौतहट प्रहरीले चलायो गोली

रौतहट ।। भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएर भन्डारण गरिएको अवस्थामा रासायनिक मल युरिया र डिएपि बरामद गर्न रौतहट प्रहरीले चार राउन्ड गोली चलाएको छ। रौतहटको राजपुर नगरपालिका ५ स्कुल...

माधव नारायण नगरपालिकामा विशाल पोखरीलाई व्यवस्थित गरि भगत ताल नामाकरण

राैतहट। माधव नारायण नगरपालिकाको एउटा विशाल पोखरीलाई व्यवस्थित गरि भगत ताल नामाकण गरिएको छ।विशाल पाेखरीलाई तालको रुपमा विकास गर्न स्थानिय जनता लागि परेका हुन ।माधव नारायण नगरपालिका वडा नम्बर...

अध्ययनका लागि महानगरपालिकाले दियो पाँच लाख

क्रान्ति शाह वीरगन्ज : अल्पायुममै निधन भएका वीरगन्जका पत्रकार नरेश सर्राफको छोरीको अध्ययन र भरणपोषणका लागि वीरगन्ज महानगरपालिकाले नगद ५ लाख रुपैयाँ प्रदान गरेको छ।  पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत...

चन्द्रयान–३ ले चन्द्रमाको पहिलो तस्बिर

भारतको चन्द्रयान–३ गत शनिवार (५ अगस्ट) मा चन्द्रमाको कक्षामा प्रवेश गरिसकेको छ । योसँगै चन्द्रयानले चन्द्रमाको पहिलो तस्बिर पठाएको छ ।  अघिल्लो महिना चन्द्रयान–३ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाको स्पेस सेन्टरबाट...

दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ३ स्थित नाग देवता भनेर दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला परेको छ । तीन साता अघिदेखि फतुवा विजयपुर वडा...

वैशाख १२ गते काठमाडौँमा बृहत् फोटो प्रदर्शनी

विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो। खानी तथा...

प्रादेशिक अस्पताल गौरको अध्यक्ष हाशमी द्वारा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्टको उद्घाटन ।

रौतहट २९ गते बैशाख ।। रौतहटको देवाहि गोनाही नगरपालिका वडा नं १ करुनियामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट आज देखि शुरु भएको छ । २०८१ जेठ १५ गते सम्म चल्ने यो टुर्नामेन्टमा प्रथम...

अत्याधिक गर्मीले रौतहटमा एक जनाकाे मृत्यु

रौतहट । तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ । अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो । बिहानबाट शुरु हुने गर्मीले गर्दा खास गरी ज्याला मजदुरी र खेती किसानी गर्नेहरु...

जाडोबाट जोगाउन फाइबर कम्बल वितरण

दिलीप पाण्डे रौतहट । रौतहटको गरुडा नगरपालिकाले चिसोको मौसममा अति गरिब तथा विपन्न समुदायका नागरिकलाई राहतस्वरूप फाइबर कम्बल वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ । नगर प्रमुख कन्थमनी...

निःशुल्क विद्युत महसुल भुक्तानीका लागि तेस्रो किस्ता हस्तान्तरण

रौतहट । मौलापुर नगरपालिका रौतहटले निःशुल्क विद्युत कार्यक्रमअन्तर्गत नगरवासीहरूको विद्युत महसुल तिर्नका लागि तेस्रो किस्ता बापत ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा उक्त...

लोकप्रिय

ताजा अपडेट