सम्मान नपाएको भन्दै भाग्न खोज्ने भारतीय बेहुला र उनका बाबु पक्राउ
बारा । बारामा विवाहमा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै भाग्न लागेको भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पंचायत...
गौर आँखा अस्पतालको उन्नति र विकाससम्बन्धी विशेष छलफल सम्पन्न
रौतहट । रौतहटको गौर आँखा अस्पतालको उन्नति, प्रगति, र दीर्घकालीन विकासका लागि विशेष छलफल सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशका पूर्व मन्त्री माननीय कृष्णा यादव, माननीय नागेन्द्र साह, राजदेवी...
रौतहटको चन्द्रपुरमा कारले मोटरसाइकललाई ठक्कर, बुबा–छोरीको मृत्यु
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा आइतबार बिहान भएको सवारी दुर्घटनामा बुबा–छोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई...
अनि रात सङ्ग डराउन थाल्छु।
धर्मेन्द्र कुमार साह२८ पुस २०७८
रात,घनघोर रात,टाढा टाढाबाट केही जनावरहरु रोएको बोलेको अवाज सुनिन्छ,सायद कुकुर र स्यालहरु बिचको अन्न्त संघर्षले उत्पन्न गरेका ध्वनिहरु हुन् ।। मानविय चेतनाहरु हराएका घनघोर रात्रीमा...
परोहा ७ नरकटियाका नवनिर्वाचित वडाध्यक्ष नागेन्द्र प्रसाद पटेलले गरे पदभार ग्रहण
रौतहट ,८ जेठ २०७९रौतहटको परोहा नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले शपथ ग्रहण गरे सँगै कार्यभार पनि सम्हालेका छन् । सो नगरपालिकाको निर्वाचित वडा अध्यक्षहरूलाई आज दिउँसो शपथ ग्रहण गराइएको थियो ।...
वामदेव गौतमले आज नयाँ राजनीतिक दल घोषणा गर्ने
काठमाडौं। वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। आज दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो।
राष्ट्रिय सभाका सांसद रहेका गौतमले कम्युनिष्ट...
आकस्मिक अवतरण ७९ जना सवार श्री एयरलाइन्सको विमान
नेपालगञ्ज। श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ। नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले...
गरुडा नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम सुरु
रौतहट ।। गरुडा नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम सुरु भएको छ । गर्मीयाम बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । मंगलवार देखि सो नगरपालिकाको...
ईशनाथ नगरपालिकामा चिसोका कारण बिधालय बन्द
रौतहट – ईशनाथ नगरपालिकाले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मगलबार एक...
१६ लाखसहित एक जना पक्राउ
काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटीबाट नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ का २५ वर्षीय अमर नारायण दास रहेका...















