बालाजु–माछापोखरी क्षेत्र तनावग्रस्त
काठमाडौं । काठमाडौंको बालजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण यो क्षेत्र तनावग्रस्त बनेको छ ।
आन्दोलनकारीले प्रहरीका दुई...
यस्तो छ आजको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२६ चैत, उदयपुर । उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने...
हिरासत कक्षको शौचालयमा एक महिला थुनुवा कैदीले झुण्डिएर आत्महत्या
सर्लाही, ५ साउन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका हिरासत कक्षको शौचालयमा एक महिला थुनुवा कैदीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
सर्लाहीको चक्रघटा गाँउपालिका वडा नम्वर ८ की ४० बर्षिया हजरत...
दुर्गाभगवती वडा नं. ३ ले गरे कक्षा १० का विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विदाई
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ स्थित संस्कृत माध्यमिक विधालयका कक्षा १० अध्ययनरत छात्र छात्राहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नं. ३...
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
काठमाडौ । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए...
गरुडा नगरपालिकाका दुईवटा माध्यमिक विधालयले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने
रौतहट २९ माघप्रेमचन्द्र झाराैतहट। गरुडा नगरपालिकाका दुईवटा माध्यमिक विधालयले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने निर्णय गरेका छन । नगरपालिका ले लामाे समय देखि राेक्का गरेको बैंक खाता फुकुवा...
गोली प्रहारबाट एकजना गम्भीर घाइते, प्रहार गर्ने पेस्तोल गोलीसहित पक्राउ
जनकपुरधाम । महोत्तरीमा आज साँझ गोली चलेको छ । एक युवकमाथि अन्धाधुन गोली चलाउँदा गम्भिर घाईते भएका छन् ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा गोली प्रहारबाट एक युवक गम्भिर घाईते भएको हो...
गौर नगरपालिकाको १२ औं नगर सभा भव्यताका साथ सम्पन्न
रौतहट, १० असार । रौतहटको गौर नगरपालिकामा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिदै सम्भावित योजनाहरुलाई पारित गरिएका छन् ।
स्थानीय तह शासन व्यवस्था अनुसार अगामी आर्थिक बर्षको...
रौतहटको राजपुर नगरपालिकाको सातौ नगर सभा सम्पन्न
रौतहट । रौतहटको राजपुर नगरपालिकाले आफना सातौ नगरसभाबाट जनमुखी नीती तथा कार्यक्रम ल्याएको छ । अषाढ १० गते निकै उत्साहका साथ सम्पन्न भएको सातौ नगरसभाबाट राजपुर नगरपालिकाले जनताको मन...














