चरिकोटतर्फ गइरहेको बस दुर्घटना, ३२ यात्रु घाइते
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजर नपा ४ मा गएराती भएको सडक दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा एकजनाको अवस्था गम्भीर रहेको छ । पूर्ववाट पश्चिमतर्फ गइरहेको...
मधेश भ्रमण नगरे नेपाल भ्रमण अधुरो हुने :- राज्य मन्त्री मण्डल
रौतहट ।। प्रदेश २ सरकारका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले मधेशको भ्रमण नगरे सम्म नेपालको भ्रमण सफल नहुने बताउनु भएको छ ! शनिवार रौतहटको गौरमा...
नगरपालिकामा लगाएको ताला खुल्यो
रौतहट । रौतहटस्थित फतुवा विजयपुरका नगरप्रमुख र कर्मचारीबीच सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको छ । नगरप्रमुख गोपालप्रसाद यादवका अनुसार बढीमा १० दिनभित्र कर्मचारीको सम्पूर्ण तलव निकासा गर्ने...
छोरी शिक्षा विमा शिविर सप्ताह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
रौतहटट, २४ पुस । “मुख्यमन्त्री बेटी पढाउ, बेटी पढाउ अभियान” छोरी शिक्षा विमा शिविर सप्ताह सम्बन्धी अन्तरक्रिया कार्यक्रम विहिवार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम माथि प्रकाश पार्दै...
राजदेवी नगरपािलकाको नगर सभा सम्पन्न
राैतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको चौथो नगर सभा हिउँदे अधिवेशनको उदघाटन सत्र बुधवार संपन्न भएको छ । नगर सभा सदस्यहरुको असन्तुस्टिको बाबजूद पनि नगर सभाको पहिलो बैठक शान्तिपूर्ण वातावरणमा...
ट्राफिक प्रहरी विरुद्ध टेम्पु संघकाे भुख हड़ताल
राैतहट ।। गौर ऑटो टेम्पो ई रिक्सा यातायात प्राइवेट लिमिटेडका अध्यक्ष सुरेन्द्र साहले ट्राफिक प्रहरीले गौर चन्द्रनिगाहपुर वीरेन्द्र राजमार्गमा चल्ने नेपाली नम्बरका सानो सवारी साधनलाइ चेकजाचको बहानामा हैरान गर्ने गरेको...
मेयरको कार्यकक्षमा पत्रकारमाथि कुटपिट,जनकपुरमा तनाव
जनकपुर ।। जनकपुर उपमहानगरपालिकामा पत्रकारमाथी कुटपिट भएको छ । मेयर लालकिशोर साहको कार्यकक्षमा ढोका थुनेर पत्रकार माथी कुटपिट भएको छ । नेपाल पत्रकार महासंघका जिल्ला सभापति अलिन मिश्र तथा...
नेकपा-राजपा मिलनले प्रदेश २ मा तरंग, सरकार परिवर्तनकाे संकेत
जनकपुरधाम ।। प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा आइतबार अप्रत्यासित दृश्य देखियो। त्यो थियो- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयुक्त जुलुस। जुन...
प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग
जनकपुर । प्रदेश नम्बर २ सरकारले गत आर्थिक वर्षमा सम्पन्न आयोजनाहरूको बक्यौता रकम भुक्तानी नगरेको भन्दै भौतिक विकास निर्माणका लागि गठित उपभोक्ता समितिहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् ।
धनुषा...














