छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर फतुवा विजयपुर नपामा सुरु

रौतहट ११ फागुन । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर फतुवा विजयपुर नपामा सुरु भएको छ । पहिलो...

स्वाब परिक्षणको नतिजा ढिलो आएपछि रौतहटमा झडप, अश्रुग्यास र हवाई फायर

रौतहट ३१ जेठ । रौतहटको राजपुर नगरपालिकामा क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परिक्षणको नतिजा नआएको भन्दै प्रर्दशन भएको छ ।राजपुर वडा नं. १ बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टीनमा रहेका सय भन्दा...

मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य अनुसन्धान परिषदको उद्घाटन

जनकपुरधाम, मंसिर २६ । मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद इकाइ कार्यालयको आज उद्घाटन गर्नु भएको छ ।धनुषाको सपही स्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित अनुसन्धान परिषदको भवन...

सडकमा शंकास्पद वस्तु भेटियो

धनुषा । जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ । जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको हो । बोरामा...

भारतबाट फर्केका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ

जनकपुरधाम । भारतबाट एक महिनापछि फर्केका धनुषाका एक जना वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको...

बम निष्क्रिय पारे लगत्तै नजिकै फेरि अर्को शंकास्पद वस्तु फेला

जनकपुर // धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान निष्क्रिय पारेलगत्तै नजिकै फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ। प्रहरीका अनुसार पहिले बम...

सिरहामा आधा दर्जन गाडीमा तोडफोड, ७ राउण्ड आश्रुग्यास प्रहार

सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित आधा दर्जन सवारी साधनमा तोडफोड गरिएको छ ।  डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको एक दिने आमा हडताल उलंघन गरेको भन्दै...

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेशमा आज सदगुरु कबीरको ६२७औं जयन्तीमा सार्वजनिक बिदा दिइएको छ। मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा दिएको हो। गत वर्ष उनका अनुयायीहरूले...

राैतहट सशस्त्र प्रहरीले २ थान हतियार सहित एक जना पक्राउ

रौतहट, ३ चैत । अबैध चाइनिज पेस्तोल र नकलटुवा बन्दुक सहित सशस्त्र प्रहरीले रौतहटले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्वर ३ राजपुर तुल्सिका ४९...

काठमाडौको गोठाटारमा गोली चल्यो , घाइतेको मृत्यु

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई...

लोकप्रिय

ताजा अपडेट