गौर नगरपालिकामा झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरणमा
रौतहट// रौतहटको गौर नगरपालिकामा मधेश प्रदेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।गौर नगरपालिकाको वडा नं २ महादेवपट्टीमा लालबकैया नदीमा बनेको झोलुङ्गे पुल समथर मधेशमा...
मधेश प्रदेश जेठो नागरिक संघको अधिवेशन वीरगंजमा सम्पन्न, नयाँ नेतृत्व चयन
रौतहट साउन १० — मधेश प्रदेश जेठो नागरिक संघको अधिवेशन आज वीरगंजमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन संघका संयोजक जगदीश शर्माको अध्यक्षतामा भएको थियो। कार्यक्रममा मधेश प्रदेश सरकारका युवा,...
केही सञ्चार माध्यममा आएको भ्रामक समाचार प्रती स्वास्थ्य मन्त्री सिंहको गम्भीर ध्यानाकर्षण !
रौतहट ।। मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले केही सञ्चार माध्यममा आफ्ना नाम जोडेर आएको भ्रामक समाचार प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
स्वास्थ्य उपकारण...
सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख...
शहिदनगर नगरपालिका तनावग्रस्त, भारी सँख्यामा प्रहरी परिचालन
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका अहिले तनावग्रस्त बनेको छ । विभिन्न माग राखी नगरपालिका कार्यालय चढाई गरेका सर्वसाधारणहरुले अवस्था तनावग्रस्त बनाएको हो ।
विभिन्न माग राखेर नगर प्रमुख दिनेश प्रसाद...
मधेस प्रदेशमा अपराधको ग्राफ बढ्दो अवस्था
वीरगन्ज । मधेस प्रदेशमा अपराधको ग्राफ बढ्दो अवस्थामा छ । प्रदेशका ८ वटै जिल्लामा दर्ता भएका मुद्दालाई आधार मान्ने हो भने आपराधिक घटना बढ्दो देखिएको हो ।पछिल्लो तीन वर्षमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले जलेश्वरमा अनुगमन
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन पर्याप्त जनशक्ति अभाव रहेको बताएका छन् । उनले अभाव भएको जनशक्ति थप्न...
आरती साहको घटना छानबिन गर्न डीआईजी नेतृत्वको टोली जनकपुरमा
काठमाडौँ । आरती साहको शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशीलाई जनकपुरमा पठाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका एसपी होविन्द्र...
रौतहटसहित मधेशका जिल्लामा अत्यधिक गर्मी, विद्यालय बन्द र जनजीवन प्रभावित
रौतहट, जेठ २८ — मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। रौतहटमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेसँगै पठनपाठनदेखि सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर...
मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द
वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द रहने भएका छन् । पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै मधेस...















