Home प्रदेश समाचार प्रदेश न. ५

प्रदेश न. ५

प्रदेश सरकार सुस्त गतिमा,पाँच महिनामा ७ प्रतिशत मात्रै बजेट खर्च

खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत ।। सातै प्रदेशका सरकारहरू खर्चमा निकै कमजोर देखिएका छन्। सातै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट प्राप्‍त तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको...

सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु

काठमाडौं । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ । धरानस्थित विपी कोइराला...

मदिराले मातेका वडाध्यक्षले हामीमाथि हातपात गरे कांग्रेस कार्यकर्ताको आरोप

काठमाडाैँ । दाङको बबई गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर डाँगीले आफूहरूलाई कुटपिट गरेको नेपाली कांग्रेसका कार्यकर्ताले आरोप लगाएका छन्। गएराति साढे १० बजेतिर मदिराले मातेर...

फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला,संक्रमितको संख्या १२० पुगियाे

नेपालमा फेरि  थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७...

कोरोना संक्रमित २४ सय बढी, ८ हजार बढी स्वाब परीक्षण हुन बाँकी

८ असार, बुटवल । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ । आइतबार देशभर ४ सय २१ जना नयाँ संक्रमित थपिँदा प्रदेश ५...

लोकप्रिय

ताजा अपडेट