‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान इशनाथ नगरपालिकामा

रौतहट १६ फाल्गुन । रौतहट जिल्ला अन्तर्गत रहेका ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको...

शिक्षा तथा जीविकोपार्जन सिप परियोजनाको जिल्ला स्तरीय परियोजना परिचयात्मक कार्यक्रम संपन्न

रौतहट १६ फागुन // रौतहटको सदरमुकाम गौरमा सामुदायिक शक्ति रौतहटको आयोजनामा शुक्रवार सम्मानजनक जीवनयापनको लागि शिक्षा तथा जीविकोपार्जन सिप परियोजनाको जिल्ला स्तरीय परियोजना परिचयात्मक कार्यक्रम गौर नगरपालिकाको सभाहलमा कार्यक्रम...

प्रहरीले नक्कली सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न एक महिलालाई पक्राउ

जनकपुरधाम– प्रहरीले नक्कली सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न भएकाे आराेपमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ की रुवी मिश्र रहेको...

जनकपुर जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

जनकपुरधाम-जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।दुई जना महिलाले आफूमाथि जबरजस्ती करणी भएको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिएपछि प्रहरीले आरोपित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। धनुषाको नगराईन नगरपालिका...

छोरी शिक्षा बिमा कार्यक्रम आजदेखि ईशनाथ नगरपालिकामा सुरु

रौतहट । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम आज बुधवार ईशनाथ नगरपालिकामा सुरु भएको छ ।ईशनाथ नगरपालिका औरैया स्थित श्री जनता माध्यमिक...

कर्णाली नदिमा जिप खस्दा सवारिचालक बेपत्ता

खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत कर्णाली राजमार्ग अन्तर्गत कर्णाली नदिमा जिप खस्दा सवारीचालक वेपता भएका छन।कालिकोटको नरहरी गाउँपालिका १ जिते बजारको पुल नजिकै मंगलबार बिहान दुर्घटना हुँदा जिप...

विद्य‌ुत चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ

राजविराज– सप्तरीको राजविराजबाट विद्य‌ुत चोरी गरेको आरोपमा प्रहरीले मंगलबार ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका वडा–१ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २...

नेकपाले प्रदेश २ का सरकार परिवर्तनको सपना नदेखे हुन्छ : मुख्यमन्त्री

जनकपुरधाम // प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेशमा सरकार परिवर्तन गर्ने सपना नदेख्न चेतावनी दिएका छन्। प्रचण्डले गएको आइतबार प्रदेश...

प्रदेशलाई स्वक्ष तथा सफासुघर बनाएरै छाडने उदघोष

रौतहट ११ फागुण । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले आफु विशेष अभियान नै चलाएर प्रदेशलाई स्वक्ष र सफासुघर बनाउन लागेको बताउनुभएको छ । प्रदेशलाई सफासुघर बनाउनको लागि नै...

छोरी शिक्षा विमाको रकम तिन लाख थप्ने : मेयर यादव

रौतहट ११ फागुण । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरन्द्र यादवले छोरी शिक्षा विमाको रकम तिन लाख थप्ने घोष्णा गर्नुभएको छ । प्रदेश...

लोकप्रिय

ताजा अपडेट