बारामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन प्रभु साहको माग

कलैया १८ असार । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बारामा चट्याङ लागेर मृत्यु भएका ४ जना महिलाको परिवारलाई क्षतिपूर्ति स्वरुप राहत उपलब्ध गराउन माग...

भन्सारका नासु अन्सारी १ लाख ५० हजार घुससहित पक्राउ

जनकपुर माघ २० ।। प्रदेश न २ को राजधानी जनकपुर भन्सार कार्यालयका नायव सुव्वा अहमद रजा अन्सारी रगेहात घुससहित पक्राउ परेका छन्। अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट गएको टोलीले...

रौतहटमा १० वटा पालिकामा बार्षिक अधिवेशन सम्पन्न,८ वटा पालिकामा परिषद हुन बाकी

रौतहट, १० असार । रौतहटको १८ स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहले बार्षिक निती कार्यक्रमको साथै आर्थिक बर्ष २०७७/७८ को बजेट पालिका स्तरिय अधिवेशनबाट पारित गरेको छ । स्थानीय...

मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य अनुसन्धान परिषदको उद्घाटन

जनकपुरधाम, मंसिर २६ । मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद इकाइ कार्यालयको आज उद्घाटन गर्नु भएको छ ।धनुषाको सपही स्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित अनुसन्धान परिषदको भवन...

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आसियु न भेन्डिलेटर न दक्ष डाक्टर !

अमित ठाकुर।रौतहट।जेष्ठ २। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएका छन्। जिल्ला अस्पताल गौरमा करोडौंको बजेट आएता पनि चाहिने आईसियु भेन्डिलेटर एचडियु संचालनमा...

परिवर्तनको घेराभित्र ओझेल परेको सुर्खेत जिल्लाले बिकासको नाममा राजधानी मात्रै पायो; नेता खत्री

खगेन्द्र हमालकर्णाली प्रदेश ६ सुर्खेत कर्णाली प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली नेता खड्क बहादुर खत्रीसङ्ग कर्णाली प्रदेशको समग्र बिकास र सुर्खेती जनताको जीवन स्तरको बारेमा गरिएको...

महिला असुरक्षित बन्दै गएकोले नेपाल सरकारले फांसीको सजायको व्यवस्था गर्नु पर्ने मांग गर्दै प्रदेश...

मंंसिर ११ रौतहट ___मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ का संयोजक पूजा पाठक तिमिल्सिनाले मुलुकमा बालबालिका , महिला असुरक्षित बन्दै गएकोले नेपाल सरकारले फांसीको सजायको व्यवस्था गर्नु पर्ने मांग...

क्वारेन्टीनमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण ; नेकपा प्रदेश २ का अध्यक्ष साह

रौतहट, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्वर दुईका अध्यक्ष प्रभु साहले रौतहट निर्वाचन क्षेत्र ३ अन्तर्गत विभिन्न स्थानमा संचालनमा रहेका क्वारेन्टीनमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ...

प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने सहमति

जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ । प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै...

रौतहटको असारे विकास ७१ लाख खर्च गरेर बनाएको सडक १ महिनामै भत्कियो

रौतहट ।  ईशनाथ नगरपालिका वडा नं.४ महुलिया लतमरी मठियामा ७१ लाख  लागतमा  बनेको सडक  एक महिना नबित्दै भत्किएको छ । प्रदेशसभा सदस्य नागेन्द्र सिंहाको संसदीय विकास क्षेत्र कार्यक्रमको बजेटले...

लोकप्रिय

ताजा अपडेट