नगरपालिकामा लगाएको ताला खुल्यो
रौतहट । रौतहटस्थित फतुवा विजयपुरका नगरप्रमुख र कर्मचारीबीच सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको छ । नगरप्रमुख गोपालप्रसाद यादवका अनुसार बढीमा १० दिनभित्र कर्मचारीको सम्पूर्ण तलव निकासा गर्ने...
एकै रातमा लगाए ११ ठाउँमा आगो
पर्सा ।। पर्साको पोखरिया नगरपालिकाका ११ स्थानमा गएराति आगजनी भएको छ।
मोटरसाइकमा आएका दुई जनाको समूहले पोखरियाको ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन्।
मध्य राति उनीहरुले घर अगाडि...
सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर १ मा मदानस्थल नजिक बम फेला
सर्लाही, मंसिर १४ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर १ मा मदानस्थल नजिक बम फेला परेको छ । वडाध्यक्षकालागि भइरहेको मतदानस्थल नजिक नजिक शक्तिशाली बम फेला परेको प्रहरीले...
मधेश प्रदेश जेठो नागरिक संघको अधिवेशन वीरगंजमा सम्पन्न, नयाँ नेतृत्व चयन
रौतहट साउन १० — मधेश प्रदेश जेठो नागरिक संघको अधिवेशन आज वीरगंजमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन संघका संयोजक जगदीश शर्माको अध्यक्षतामा भएको थियो। कार्यक्रममा मधेश प्रदेश सरकारका युवा,...
प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने सहमति
जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकधपुरधाम नै रहने भएको छ ।
प्रदेशसभाका सभामुख सरोजकुमार यादव नेतृत्वमा रहेको विशेष संसदीय समितिले प्रदेशको स्थायी राजधानीबारे सहमति जुटाएको हो । ‘सबै...
वर्षदेखी कर्मचारीबिहिन कलैया उपमहानगरको कृषि शाखा
बारा // बाराको कलैया उप-महानगरपालिकामा कृषि शाखामा कर्मचारी नहुँदा नागरिकले कृषि सेवा पाउनबाट बञ्चित भएका छन्। लामो समयदेखि कृषि शाखामा आवशयक कर्मचारी नहुँदा नगरका किसानहरु एवम सेवाग्राहीहरुले शाखाबाट पाउने...
बम निष्क्रिय पारे लगत्तै नजिकै फेरि अर्को शंकास्पद वस्तु फेला
जनकपुर // धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान निष्क्रिय पारेलगत्तै नजिकै फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ।
प्रहरीका अनुसार पहिले बम...
नेकपा सचिवालय बैठक जारी, लगत्तै स्थायी समिति बैठक बस्ने तयारी
काठमाडौ ।। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ।
आइतबार बिहान ९ बजेपछि पार्टी कार्यालय (धुम्बाराही) मा सचिवालय बैठक सुरु भएको हो।
बैठकमा पार्टीका कार्यकारी...
सडकमा शंकास्पद वस्तु भेटियो
धनुषा । जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ ।
जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको हो । बोरामा...
प्रदेश २ : सांसदले मन्त्रीलाई झापड हाने
जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलाई प्रदेश सभा सदस्य प्रमिला देवी दासले झापड हानेका छन् ।
प्रदेश सभा भवन बाहिर उपभोक्ता समितिहरुले...














