कोरोना संक्रमित बढेपछि बारामा निषेधाज्ञा जारी
बारा ३० वैशाख । मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।
क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना...
फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला,संक्रमितको संख्या १२० पुगियाे
नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७...
ज्यान मुद्दामा ३० वर्ष कैद सजाय पाएका वृद्ध ३२ वर्षपछि पक्राउ
सिरहा । एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ ।
अर्नमा गाउँपालिका–५ ९तत्कालीन सिरहा कृष्णपुर...
रौतहटमा क्वारेन्टाइनमै आरडिटी टेष्ट गर्ने क्रममा २ जना स्वास्थ्यकर्मीलाई टाउको फुट्यो
रौतहट जेठ २१ : रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमै स्वास्थ्यकर्मी कुटिएका छन्। राजपुर नगरपालिका–९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी टेष्ट गर्ने क्रममा २ जना स्वास्थ्यकर्मीलाई कुटेका हुन्।
क्वारेन्टाइनमा रहेकाहरुको एक...
खेतजोत्ने क्रममा रोटाभेटरले चेपिएर एकजना बालकको मृत्युु
रौतहट ३२ जेठ ।। रौतहटमा ट्याक्टरले खेतजोत्ने क्रममा रोटाभेटरले चेपिएर एकजना बालकको मृत्युु भएको छ । स्थानिय मौलापुर नगरपालिका २ का ट्याक्टर साहु सम्भु राय यादवको भतिज ९ बर्षिय...
केन्द्र र प्रदेश सरकारको निर्देशन बिपरित गौर नगरपालिका कांग्रेस नेता यादव
अमित ठाकुर जेष्ठ ३ रौतहट।।बिश्वब्यापीमा फैलिएका नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ मा गौर नगरपालिकाले सरकारको नीति नियम अनुसार राहत बितरण नगर्दा नेपाली कांग्रेसका युवा नेता मोहन यादवले ६...
राजदेवी नगरपालिकाद्वारा सशस्त्र प्रहरीलाइ बिपद उद्दार समाग्री हस्तांरण
रौतहट २४ असार ।। राजदेवी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. लक्ष्मीपुर बेलबिछवा लाइ बिपद उद्दार समाग्रीहरु उपलब्ध गराएको छ।
जल उत्पन्न प्रकोपको हिसाबले रौतहट जिल्ला बाढ़ी तथा डूबानको जोखिममा...
विरगंज चिनी मिलको जग्गा विक्री विरुद्ध प्रदेश सरकार अदालत जाने
जनकपुरधाम, फागुन २० । संघीय सरकारले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने गरेको निर्णय विरुद्ध प्रदेश सरकार अदालत जाने तैयारी गरेको छ ।जनकपुरमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु...
प्रदेश २ का राज्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि
जनकपुरधाम– प्रदेश २ का एकजना राज्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवका चालकमा कोरोना संक्रमण पुष्टि भएको...















