चौकुने गाउँपालिकाले भारतबाट आएकालाई १५ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलायो।
खगेन्द्र हमाल सुर्खेतको चौकुने गाउँपालिकाले भारत बाट आएका नेपाली दाजु भाईहरुले कम्तीमा १५ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था मिलाएको छ । चौकुने गाउँपालिका वडा न. ६ मा रहेको जीवन...
गण्डकीमा २० जनाको नेगेटिभ, एकको पोजिटिभ
कास्की, १८ चैत : गण्डकी प्रदेशमा कोरोना भाइरसको आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएकामा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ...
सर्लाहीमा खुकुरी प्रहार गरी एक जना गम्भीर घाइते
सर्लाही । बुहारी नाता पर्नेलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–५ काम चोकबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय सानुकान्छा तामाङ छन् ।
सानुकान्छाले...
भारतमा कोरोना भाइरसबाट मृतक संख्या ३२ पुगे
एजेन्सी, १८ चैत्र । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार आएको पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेको हो ।
भारतमा १२ सय ५२ जना संक्रमित...
चीनको दबाबमा विश्व स्वास्थ्य संगठनले कोरोना सम्बन्धी सूचना लुकाएको आरोप
एजेन्सी । ताइवानले चीनको दबाबमा विश्व स्वास्थ्य संगठनले कोरोना सम्बन्धी सूचना लुकाएको आरोप लगाएको छ । ताइवानको विदेश मन्त्रालयले सोमबार सो आरोप लगाएको हो । मन्त्रालयले डब्लुएचओसँग जोडिएका सदस्य...
रौतहटमा ८ बर्षिया नबालिकालाई बलात्कार गर्ने पासवान पक्राउ
प्रभातकुमार झारौतहट, १७ चैत । रौतहटको फतुवा विजयपुर नगरपालिकामा नबालिकालाई बलात्कार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।इलका प्रहरी कार्यालय विजयपुरले नबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक...
प्रत्यासी मेयर सिंहाद्वारा दलित बस्तीमा घर घरमा डिटौल साबुन,हेन्ड बाँस र माक्स वितरण
रौतहट १७ चैत // चीनको वुहानबाट फैलिएको कोरोना भाइरस रोगको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिदो रहेको क्रममा हजाराै भन्दा बढी मानिसहरुको मृत्यु भइ सकेको छ ।
संक्रमण भित्रीन र...
कोरोनाकाे कारण घर–घरमै चैते छठ मनाइँदै
रौतहट। कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण यसवर्ष घर–घरमै चैते छठ मनाइँदै छ ।चैते छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । लकडाउनको कारण...
कर्णाली प्रदेश सरकारले पठाएका गाडीलाई दैलेख जिल्ला प्रशासनले रानिमतामा रोकेर फिर्ता पठायो।
खगेन्द्र हमाल कर्णाली प्रदेश सरकारको पहलमा गाडी रिजर्ब गरेर हुम्ला, जुम्ला, कालिकोट र मुगु पठाइएका ३ वटा बसहरू दैलेख जिल्ला प्रशासन कार्यालयले रानीमत्तामा रोकेर फिर्ता पठाइदिएको छ ।भारत...
भारतमा बन्दाबन्दीमा यात्रुले भरिए सडक
भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलँदै गएको छ। आइतबार थप चार जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या २७ पुगेको छ। संक्रमितको संख्या पनि १ हजार नाघेको छ।
बीबीसी हिन्दीले...















