पोखरामा १ जनामा कोरोना पोजेटिभ देखियो
पोखरा । र्यापिड टेस्ट गर्दा पोखरामा कोरोना संक्रमित भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन्...
रौतहटमा कोरोना संक्रमित युवकको परिवार क्वारेन्टाइनमा
रौतहट - रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतीपुरका कोरोना भाइरस संक्रमित युवकको सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। युवकमा संक्रमण भएको पुष्टि भएपछि स्थानीय प्रशासनले युवकका बुवा, आमा, भाउजू...
सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय
काठमाडौँ । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले...
चिङ्गाड गाउँपालिका नेकपा २ नम्बर वडा कमिटीले एकघर एक साबुन वितरण गर्यो।
खगेन्द्र हमाल कोरोना भाईरस कोभिड १९ ले विश्व समुदाय त्रासित भैइरहेको यस भयावह परिस्थितिमा चिङ्गाड गाउँपालिका नेकपा २ नम्बर वडा कमिटीले दुई नम्बर बासीहरुलाई एकघर एक साबुन वितरण गरेको...
रौतहटमा कोरोना संक्रमितलाई उपचार गर्ने अस्पताल भेटिएन
१ वैशाख, रौतहट । कारोना भाइरस (कोभिड–१९) बाट संक्रमित युवकको जिल्लामा उपचार नहुने भएको छ ।
जिल्लाका अस्पतालहरुमा आइसोलेसन वेड नभएकाले उनलाई कहाँ भर्ना गरेर उपचार गर्ने भन्ने समस्या भएको...
एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना
१ वैशाख, काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।
उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना...
रौतहटको ईशनाथ नपाद्वारा हजाराैं परिवारलाई राहत बाड्दै
रौतहट,३० चैत।जिल्लाको इशनाथ नगरपालिकाले आफ्नो नगरभित्रका ८ हजार परिवारलाई राहत दिने भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलेको कोरोनाका कारण आफ्नै घरमा बस्न बाध्य रहेका नगरबासीका लागि राहत बितरणको...
सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किए ; गौर नगरपालिका
रौतहट ३० चैत । कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिमलाई कम गर्न गौर नगरपालिकाले सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किएका छन् । गौर नगरपालिकाले आफ्नो नगर क्षेत्र भरि...
राहत वितरणमा राजनीति नगर्न जनप्रतिनिधिहरुलाई नेता खत्रीको सुझाव।
खगेन्द्र हमालकर्णाली प्रदेश ६ सुर्खेत
कर्णाली प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावसाली नेता खड्क बहादुर खत्रीले कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन...
भारतबाट मध्यरातमा हिडेर आएका ५१ जना क्वारेन्टाइनमा
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारत उत्तर प्रदेशको कानपुरबाट आएका ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सर्लाहीका लागि हिँडेका १ सय ८४ जनामध्ये ५९ जना सर्लाही आइपुगेका छन् ।...











