३ महिना बन्धक बनाएर सामूहिक बलात्कार

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको...

मनहरीमा बालविवाह न्यूनीकरणबारे वक्तृत्वकला

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–३ मा रहेको महेन्द्रज्योति माविमा बाल विवाह न्यूनीकरणका लागि विद्यार्थीको भूमिकाको विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा महेन्द्रज्योति माविका छात्रा निकिसा तिमल्सिना प्रथम भएकी छन्...

सार्वजनिक बिदा आज, सरकारले सच्यायो गल्ती

हेटौंडा– नेपालका इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रको अवसरमा सरकारले आज बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ । यसअिघ भोलि अर्थात २३ गते बिदा घोषणा गरेको सरकारले इद...

समन्वय र सहकार्य गर्न सभामुखलाई संसदीय पत्रकारको आग्रह

हेटौंडा–संसदीय पत्रकार मञ्च प्रदेश ३ समितिले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई भेटी पत्रकारहरुसँगको समन्वय र सहकार्यको लागि आग्रह गरेको छ । सोमबार मञ्चका अध्यक्ष राममणि दाहाल, सचिव केशव समर्पण, सदस्य...

सुबिसुले ल्यायो वल्र्डकप क्रिकेटको अवसरमा छुटसहितको सेवा

हेटौंडा– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्डकपकोे अबसर पारी क्लियर टिभी तथा इन्टरनेट सेवाको नयाँ मूल्य निर्धारण गरेको छ । विश्वकप...

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना, एक हप्तासम्म आराम गर्नुपर्ने

हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । मुटुको नियमित परीक्षणका लागि काठमाण्डौंको सहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आईतबारबाट...

स्थापना दिवसमा आश्रममा सहयोग

हेटौंडा–मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको आठौं स्थापना दिवसको अवसरमा हेर्टौंडा– २ मा रहेको ओम वृद्धाश्रममा नगद सहयोग गरिएको छ । आश्रमको भवन निर्माणको लागि सहयोगस्वरुप मोबाइल एशोसिएसनले नगद १०...

शिक्षिकाको कुटाईबाट चौधजना विद्यार्थी घाइते

रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी...

अब बिहेको निम्तोमा उमेर खुलाउनैपर्नेै

सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन । वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । ’ सिन्धुली बाल विवाहमुक्त जिल्ला...

प्रदेश ३ मा आय असमानता बढी, दीगो विकास लक्ष्य प्राप्तिमा घातक

हेटौंडा–मुलुकका सात प्रदेशहरुमध्ये सबैभन्दा धनी रहेको प्रदेश ३ मा आयमा असमानताको दर पनि धेरै रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । आयमा धेरै असमानता हुदा दीगो विकासको लक्ष्यमा...

लोकप्रिय

ताजा अपडेट