सप्तकोसी नदीमा पानीको बहाव बढ्दो, ४६ ढोका खोलिए
काठमाडौं : सप्तकोसी नदीमा निरन्तर पानीको बहाव बढ्दो गतिमा भएपछि खतरा बढ्दै गएको छ । आज बिहान पानीको बहाव तीन लाख ३४ हजार ९ सय ९० प्रतिसेकेन्ड क्युसेक पुगेको...
सर्लाहीको सदरमुकाम अविरल वर्षाले जलमग्न
सर्लाही ५ साउन । आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाहीको सदरमुकाम मलङ्गवा डुबानमा परेको छ ।
विभिन्न सरकारी कार्यालय र दर्जनौं निजी घरहरु डुबानमा परेका हुन् । सदरमुकाम मलङ्गवाको बाल...
प्रधानमन्त्री केपी ओलि र चिनियाँ राजदूत होउको पुत्ला दहन, भगवान रामको जन्मभूमि बारे गौरमा...
अभिमनु कुमार पटेल, रौतहट, ३ साउन ।पुरुषोतम मर्यादा भगवान श्रीरामको जन्मस्थल नेपालको पर्सा स्थितको ठोरी नामक ठाउँमा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध रौहतटको सदरमुकाम गौरमा बिरोद्ध प्रदर्शनसँगै...
रौतहटको असारे विकास ७१ लाख खर्च गरेर बनाएको सडक १ महिनामै भत्कियो
रौतहट । ईशनाथ नगरपालिका वडा नं.४ महुलिया लतमरी मठियामा ७१ लाख लागतमा बनेको सडक एक महिना नबित्दै भत्किएको छ । प्रदेशसभा सदस्य नागेन्द्र सिंहाको संसदीय विकास क्षेत्र कार्यक्रमको बजेटले...
ईशनाथ नगरबासीहरूले समाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत बितरण गरिने
रौतहट ३ साउन ।। रौतहटको ईशनाथ नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले नगरको जिम्मा पाएपछि नगरबाट हुने सबै काम सुखसुबिधा नगरबासीले सहज रुपमा पाउन थालेका हुन् ।
ईशनाथ नगरबासीहरूले...
नेपाली कॉंग्रेस क्षेत्र न. ३ का स्थानीय तहहरुको नगर कमिटी को सभापति चयन
रौतहट ३ साउन ।। नेपाली कांग्रेस क्षेत्र नं ३ को क्षेत्रिय सभापति रामभरोस प्रसाद यादव को अध्यक्षता मा कटहरीया न पा इस्थित त्रिशक्ति इंग्लिश बोर्डिङ स्कूल को प्राङ्गण मा...
ओलिले राजीनामा दिई युवा पुस्तालाई सता हस्तान्तरण मेरो सुझाव : गुप्ता
कोभिड १९ करोना भाईरसको कारण अन्तर्राष्ट्रिय जगत नै समाना गरि रहेकोे छ । अहिलेको राजनीति तंरग परस्थिती बलिया समयलाई षड्यन्त्र पुर्ण बनाई युवा पुस्तालाई वेवस्था गर्नु देशको लागि दुरुभाग्य...
कोरोना भाईरस र लकडाउनका कारण व्यापक भ्रष्टाचार : नितिश कुमार
रौतहट २७ असार ।। कोभीड -१९ भाईरसका कारण हाम्रो देशको स्थिर अवस्थालाई गम्भीर रूपमा आर्थिक सामाजिक कार्यलाई थप्प पारेको छ । केन्द्रिय सरकार , प्रदेश सरकार र स्थानीय सरकारले...
रौतहटको बाग्मती र लालबकैयाको जलस्तरमा वृद्धि
रौतहट २६ असार । बुधवारदेखी निरनतर भइरहेको वर्षाका कारण रौतहटका दुई नदी बाग्मती र लालबकैयाको जलस्तरमा वृद्धि भइरहेको छ ।
नदीमा पानीका बहाव बढ्ने सम्भावना २९ गते सम्म रहने जल...
पुर्ब पश्चिम राजमार्ग बाढीका कारण सवारी आवागमन बन्द
रौतहट,२६ असार । पुर्ब पश्चिम राजमार्गको रौतहट जिल्लामा पर्ने एक लच्कामा आएको बाढीका कारण सवारी आवागमन बन्द भएको छ । चन्द्रपुर नगरपालिका वाडनं २ को जुडिबेलामा पर्ने लच्कामा पानीको बहाव...













