ईशनाथ नगरबासीहरूले समाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत बितरण गरिने

923

रौतहट ३ साउन ।। रौतहटको ईशनाथ नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले नगरको  जिम्मा पाएपछि नगरबाट हुने सबै काम सुखसुबिधा नगरबासीले सहज रुपमा पाउन थालेका हुन् ।

ईशनाथ नगरबासीहरूले समाजिक सुरक्षा भत्ता समयमै सिदै बैकिङ प्रणाली मार्फत बितरणका लागि सबै वडामा सुबिधा भएकोछ बैकिङ प्रणाली सुरुभएपछि समाजिक सुरक्षा भत्ता बितरणमा सहजता सुरक्षा  गुप्ताले बताए वाडा न १ देखि वडा न ९ सम्मको बैकिङ प्रणालीबाट समाजिक सुरक्षा भत्ता बितरण गरिनेछ। नगरबासीमा चेतना नभएका कारण केही जनप्रतिनिधिको लहैलहैमा लागेर हरेक काममा अडको थाप्ने काम समेत बिस्तारै हटदै गएको प्रशाकिय अधकृत गुप्ताले बताएको छ ।

ईशनाथ नगरपालिकाबाट हुने विकास निर्माणको काममा रोकावट श्रृजना गरेर अबैध असुली गर्ने कार्यमा सक्रिय रहेकाहरुलाई तह लगाउदै सबृद्ध नगर बनाउनका लागि आफु सहितका कर्मचारी र जनप्रतिनिधि लागि गरेको गुप्ताको कथन रहेको छ ।

ईशनाथ नगरपालिकामा पुर्वधार शिक्षा र स्वास्थ्य जनताको सेवासुबिधामा सकरिये देखाए पछि भुमाफिया हरू कोसेली नपापछि गुप्ताको बिरोध गर्दै स्थानीयले बताएका छन।