ढलान गर्दागर्दै भत्कियो पक्की पुल

मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको...

नाकको हड्डी भाँच्न एक करोड !

मोरङ — सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र...

विकास खर्चमा हेटौंडा उपमहानगर कमजोर

हेटौंडा–आर्थिक वर्षको अन्त्यमा आएर हतारमा बजेट खर्च गर्ने प्रवृति हेटौंडामा यसवर्ष पनि दोहोरिने भएको छ । चालु आर्थिक वर्षको १० महिना बितिसक्दा उपमहानगरको योजना कार्यान्वयनको अवस्था कमजोर देखिएको छ...

हेटौंडामा बस पल्टिँदा १४ जना घाइते, दुईजनाको अवस्था गम्भीर

हेटौंडा–हेटौंडा–९ पशुपतिनगरमा बस दूर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा– ९ गएराती करिब १ बजेको समयमा बुस दूर्घटनामा परेको प्रहरीले जनाएको छ ।...

पूर्वलडाकुको यो बिजोग, जसलाई घरपालुवा जनावरसँगै सुताइन्छ

आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा...

यसकारण चर्कियो ओली–नेपाल विवाद

सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ ।  ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो ।...

३ महिना बन्धक बनाएर सामूहिक बलात्कार

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको...

मनहरीमा बालविवाह न्यूनीकरणबारे वक्तृत्वकला

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–३ मा रहेको महेन्द्रज्योति माविमा बाल विवाह न्यूनीकरणका लागि विद्यार्थीको भूमिकाको विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा महेन्द्रज्योति माविका छात्रा निकिसा तिमल्सिना प्रथम भएकी छन्...

सार्वजनिक बिदा आज, सरकारले सच्यायो गल्ती

हेटौंडा– नेपालका इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रको अवसरमा सरकारले आज बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ । यसअिघ भोलि अर्थात २३ गते बिदा घोषणा गरेको सरकारले इद...

समन्वय र सहकार्य गर्न सभामुखलाई संसदीय पत्रकारको आग्रह

हेटौंडा–संसदीय पत्रकार मञ्च प्रदेश ३ समितिले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई भेटी पत्रकारहरुसँगको समन्वय र सहकार्यको लागि आग्रह गरेको छ । सोमबार मञ्चका अध्यक्ष राममणि दाहाल, सचिव केशव समर्पण, सदस्य...

लोकप्रिय

ताजा अपडेट